१० मंसिर २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता

प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।

नयाँ मन्त्रीले लिए सपथ, कसलाई कुन मन्त्रलाय ?

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद विस्तार गरेका छन्। ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेका हुन्। केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

पूर्वमाओवादीबाट ओली समूहमा लागेका ५ जना मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले उक्त कदमको विरोधमा राजीनामा दिए। ओलीले पूर्वमाओवादीका नेताहरुलाई नै मन्त्रीको जिम्मेवारी दिएका हुन्।

मन्त्रिपरिषद विस्तार, को को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। संसद विघटन गरेपछि ७ जना मन्त्रीले राजीनामा दिएका थिए।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।

मन्त्रिपरिषद् पुनर्गठन छिट्टैः प्रवक्ता ज्ञवाली

प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारेका छन्। 'प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो', उनले भने।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आज बिहान पौने १० बजे बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए।

फलफूल तथा तरकारीमा विषादी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा

बजारमा बिक्री हुँदै आएका फलफूल तथा तरकारीमा विषादी रहेको गुनासो आइरहेका बेला सरकारले विषादीको अधिकतम सीमा तोकेर मापदण्ड तयार गरेको छ।

१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने भएको छ।

पुस्तकमा लाग्दै आएको कर हटाइयो, मन्त्रीको आधा तलब कोराेना कोषमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, विशेषण हटाउँदा विवाद

निरन्तरको संघर्षबाट राज्य संरचना परिवर्तन भएपछि संविधानमा लेखिएको कुरा अहिले परिवर्तन गर्न खोजिएको श्रेष्ठको दाबी छ । यसबाट आम जनमानसमा राजनीतिक प्रणाली नै परिवर्तन गर्न खोजेको आशंका उत्पन्न भएको उनले बताइन् ।

सरकारलाई डा.भट्टराईको पश्न: ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय किन गरेको?

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा अबदेखि ‘नेपाल’ मात्रै लेख्ने सरकारको निर्णयप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका छन्।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको यस वर्षको दशैंखर्चवापत प्राप्त रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्