५ आश्विन २०८१ शनिबार
image/svg+xml

रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक, राष्ट्रपतिमा कसलाई मत देला?

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।

रास्वपाले फेरि रविलाई नै उम्मेदवार बनाउने

उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’

गृहकै अडानमा रास्वपा

नागरिकता विवादमा सर्वोच्च अदालतको माघ १३ को फैसलापछि रास्वपाका सभापति रवि लामिछानेले सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पदपनि गुमाएका थिए। त्यसपछि फैसलाको तेस्रो दिन नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता पुनः कायम गराएका थिए।

तत्काल सरकारमा नजाने रास्वापाको निर्णय

आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

रास्वपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा सुरु भएको हो।

‘देशका लागि काम गर्दा पराइ बनाए’

‘म लडेको मात्रै हो, मरेको छैन,’ सभापति लामिछानेले देशकै लागि काम गर्दा पनि पराइ बनाइएको छ।’ राजनीतिलाई सफा गर्न आएकाले केही हिलो लाग्न सक्ने बताए।

राहदानी विवादमा लामिछाने: सरकारी वकिलले मागे कागजात

कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागलाई छुट्टाछुट्टै पत्राचार गरी कागजात मागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छिन्।

लामिछानेको अभिव्यक्ति ‘गैरजिम्मेवार र स्तरहीन’

पूर्वसहमतिविपरीत प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा र त्यसका सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पुनः ल्याउन अस्वीकार गरेका थिए।

आवेगको आक्रोश

जब व्यक्तिले स्वविवेक गुमाउँछ र आवेगपूर्ण अभिव्यक्ति दिन्छ, त्यो आधारहीन, कपोलकल्पित, अप्रमाणित लाञ्छना र बर्बराहटबाहेक केही हुन सक्दैन। आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले त्यही झल्को दिए।

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो।

सरकारबाट बाहिरियो रास्वपा

रास्वपाका सभापति लामिछानेले प्रयोग गर्दै आएको नेपाली नागरिकता प्रमाणपत्र सर्वोच्च अदालतको माघ १२ गतेको फैसलाले अवैध ठहर गरेको थियो।

प्रधानमन्त्री समक्ष रास्वपा मन्त्रीहरुले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

रास्वपा बैठक सुरु,सरकारबारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्