राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छैनन्।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन्।
अहिले संसदमा रास्वपा १९ सांसद छन्। तीमध्ये इन्दिरा राना मगर उपसभामुख हुन्।
प्रकाशित: २२ माघ २०७९ ०८:३२ आइतबार