६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ

नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।

यो पनि

आजको कार्टुनमा नेकपा एमालेको संकल्प यात्राको नेतृत्त्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरिएको छ।

एमालेको संकल्प यात्राः विवादित ठाउँ छलेर संकल्प यात्रा

एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गमा केन्द्रीत छ। संकल्प यात्राको मुख्य उद्देश्य मध्येको एक मध्यपहाडी लोकमार्गमा देखिएका समस्या बुझ्ने र त्यसको समाधानका लागि प्रयास गर्ने हो। समस्या उत्पन्न भएका ठाउँका स्थानियसँग छलफल गरेर निकास निकाल्ने पनि यात्राको उद्देश्य हो। तर, कास्कीमा भने विवादित ठाउँ छलेर संकल्प यात्रा अगाडि बढाउने गरी कार्यतालिका बनाइएको छ।

एमालेको संकल्प यात्रा: मिसन-८४ कि मध्यावधिको तयारी?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग यात्रा अभियानलाई कुशलतापूर्वक सम्पन्न गर्ने एउटै अजेन्डा पास गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्