५ आश्विन २०८१ शनिबार
image/svg+xml

उदयपुर बेलकामा ३ जनाको विभत्स हत्या

बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईका अनुसार दाजु पर्ने ४० बर्षिय नरबहादुर बस्नेतले ३० बर्षिय भाई राजकुमार बस्नेत, ३० बर्षिया बुहारी सरिता बस्नेत र १२ बर्षिय सुजन बस्नेतलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन्।

श्रीमानले गरे श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।

धरानमा सासुलाई खुकुरी प्रहार गरेर ज्वाँइले गरे आत्महत्या

ईलाका प्रहरी कार्यालय धरानका अनुसार बिहिबार बेलुकी धरान ८ स्थित गुम्बा मार्गमा ७१ बर्षीया नरमाया भुजेललाई उनकै ज्वाँईले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन्।

अनिल हत्या: सात प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

दम्पती हत्याले शोकमग्न छ बस्ती

पाँच लाख रुपैयाँमा भाइबुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

वीरेन्द्रको प्राण र ज्ञानेन्द्रको गद्दी

हजारौँ मान्छे मारेकै हुँ भन्नेलाई ‘लोकतन्त्र वादी’ मानेर सत्ताका लागि गठबन्धन गर्नेहरूले विदेशका प्रसिद्ध अपराध शास्त्रीहरू बोलाएर छानबिन गरुन् र वीरेन्द्रका हत्यारा हरूलाई दण्डित गरुन्। के त्यसो गर्न सक्छन्? संभव छैन। किनभने त्यो अपराधका रचनाकारहरू उनीहरूकै मालिक हुन सक्छन्।

बाँकेको कोहलपुरमा गडरिया दम्पत्तिको हत्या

‘उनीहरुको हत्या नै भएको हो, तर कसले र किन हत्या गर्यो भन्ने बारे अनुसन्धान भइरहेको छ,’

निर्मला हत्याकाे चार वर्ष:अझै पत्ता लागेन दोषी

साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ। २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ।

चितवनमा खुकुरी प्रहारबाट श्रीमतीको हत्या, भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

भरतपुर महानगरपालिका १० रमाइलो चोकमा बस्ने ४३ वर्षका कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार (हिजो) राति १०:२५को समयमा हत्या गरेका हुन्।

गायिकाको हत्यामा जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता

जिल्ला सरकारी वकिलको कार्यालयले लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्ष निकाल्दै मुद्दा दर्ता गरेको छ।

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ।

दरबार हत्याकाण्डको २१ वर्ष पूरा

पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो।

भरतपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो।

वडाध्यक्षका उम्मेदवारद्वारा आत्महत्या

सुनसरी रामधुनी वडा नं. ८ बाट वडाध्यक्षका उम्मेदवारी गणेश पौडेलले आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्