१९ असार २०८१ बुधबार
image/svg+xml

‘कार्यस्थलमा आँखालाई माया गरौं’ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै छ। ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।

दिगो विकासका लक्ष्य र आँखा स्वास्थ्य

दिगो विकासका लक्ष्य एक विश्वव्यापी सम्झौता हो जसले समाजमा विद्यमान सबै किसिमका गरिबीहरूको जरैदेखि उन्मूलन गर्नुका साथै मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायसंगत र सुरक्षित विश्व वातावरणको परिकल्पना गरेको छ।

सानिमा बैंकका ग्राहकलाई आँखा सेन्टरमा छुट

सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।

आँखाको ज्योति फर्किदा दङ्ग !

पलाता गाउँपालिका-३ छलाहाँका ८७ वर्षीय काँसी रोकायाको पछिल्लो तीन वर्ष कष्टपूर्ण रह्यो। आँखाको दृष्टि गुमेपछि उनको जीवन नै रोकिएको जस्तो थियो।

सापुले आँखामा जटिल समस्या

सेतो पुतली तपाईंको वरपर घुम्दैछ भने यसको संक्रमणबाट बच्नुहोस् हैै ! यसको रौं आँखाभित्र पसेमा सापु रोगको संक्रमण हुन सक्छ। सापुको समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्न पनि सक्छ।

आँखाको नानीको शल्यक्रिया निःशुल्क

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आँखाको नानीको शल्यक्रिया गर्नुपर्ने प्रदेशका कुनै पनि बिरामीले कुनै पनि शुल्क तिर्नुनपर्ने व्यवस्था गरेको हो ।

आँखा पाक्ने रोगः सातवटै प्रदेशको नमूना अध्ययन गरिने

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेको छ।

आँखा रोग विशेषज्ञ डा.थापा भन्छन्- दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ

यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ। काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।

जानकी आँखा अस्पताल: पैसाका अभावमा उपचारबिना फर्किनु पर्दैन

जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ। यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक छ।

आँखा पाक्ने जोखिम अझै दुई साता

असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्।

आँखा पाक्ने जोखिम अझै दुई साता

तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।

आँखा पाक्ने रोगको कारण भक्तपुरका विद्यालय धमाधम बन्द

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ।

पोखराका निजी अस्पतालमा आँखाको निशुल्क उपचार

आँखा पाक्ने रोगको संक्रमण पोखरा महानगरपालिका भित्र बढिरहेकाले त्यो संक्रमणको चक्रलाई रोक्न विभिन्न अस्पतालले निशुल्क सेवा दिएका छन्। यहाँको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, दृष्टि आँखा हस्पिटल र हिमालय आँखा अस्पतालले निशुल्क टिकट, आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी सेवा प्रदान गरेका छन्।

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति सङ्घ

पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या (कन्जंक्टिभाइटिस) फैलिएको छ।देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्