२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाल आँखा अस्पताललाई सिद्धार्थको सहयोग

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई तीन लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

आँखा बैंक भए पनि नानी सुरक्षालाई तिलगंगाकै भर

आँखा प्रत्यारोपण गर्न सकिने बिरामीको संख्या धेरै भए पनि आँखाको नानी संकलन न्यून भएकाले प्रत्यारोपणका लागि तिलगंगा अस्पतालको आँखा बैंककै भर पर्नुपर्ने बाध्यता अस्पताललाई रहेको श्रेष्ठ बताउँछिन्।

बालकृष्ण गुरूका आँखामा आँसु

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका छैनन्। भाषाशास्त्री साहित्यकार बालकृष्ण गुरुलाई श्रद्धाञ्जली चढाउनु मेरो औपचारिकता मात्र हो।

तिनाउ बैंककाे आँखा शिविर

तिनाउ विकास बैंक लिमिटेडले भलुही शाखामार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत एकदिने निःशुल्क आँखा शिविर गरेको छ । रुपन्देहीको देवदह नगरपालिका–१० भलुहीस्थित शाखा परिसरमा शिविर सञ्चालन गरेको बैंकले जनाएको छ ।

हेलचेक्य्राइँले आँखाको नानी बिग्रदै

सिन्धुपाल्चोक, किउल–६ की कुमारी लामा(२८) ले सात वर्षकी हुँदा आँखाको ज्योति गुमाइन्। आँखा देख्न छाडेपछि उनको परिवारले झारफुक र धामी खोज्न थाल्यो। धामीकहाँ धाउँदा धाउँदै आँखाको ज्योति गुम्यो। अन्धविश्वास तथा हेलचेक्य्राइँले आँखाको ज्योति गुमाएको उनी बताउँछिन्।

देशप्रेम झल्काउने कृति

यो अंश साहित्यकार कृष्णप्रसाद वस्यालद्वारा लिखित आँखामा अमेरिका मनमा नेपाल (२०७३) कृतिभित्रको अन्तिम पद्य हो। यसले देशप्रेमको भावना देखाउँछ। उक्त पद्यमा आफ्नो देशलाई ‘स्वर्ग’ भनिएको छ।

मधुमेहले दृष्टि गुम्ला है !

विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश वर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ । मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ । यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

संसार देखाउँदै विश्वकै अब्बल आँखा अस्पताल

माेतियाबिन्दुको कारण बायाँ आँखाको दृष्टि गुमाएका सप्तरी बलानबिहुल गाउँपालिका २ मौवाहाका उम्देश्वर साह दृष्टि पाउँदा खुशीले गदगद भए। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खसीको सीमा थिएन।

नबिल फाउन्डेसन–तिलगंगा आँखा प्रतिष्ठान समझदारी

नबिल फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानबीच दृष्टिविहीनको उपचारका लागि एक समझदारी भएको छ।

बालबालिका नाच्दा रसाए आँखा

चेतना सन्देश नेपालको मातहतमा सञ्चालित द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिकाले प्रस्तुत गरेको गायन, नृत्य र नाटकले गत मंगलबार दिउँसो हरिवनको घुर्कौलीस्थित बालगृहको प्रांगण संगीतमय बन्यो।

मौसम परिवर्तनसँगै आँखा पाक्ने रोगका बिरामी बढे

राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् ।केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्