२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भाइरसले आँखा पाक्ने प्रकोप फैलियो

मनसुन बढेसँगै मौसमी आँखा पाक्ने रोग फैलिएको छ । मनसुनसँगै आँखा पकाउने भाइरस सक्रिय हुँदा आँखा पाक्ने संक्रमण फैलिएको आँखा विशेषज्ञहरुले बताएका छन् ।

मधुमेहका कारण पनि आँखामा आउँछ समस्या

भक्तपुर दुवाकोटकी ४७ वर्षीया सविना पौडेललाई मधुमेह पत्ता लागेको पाँच वर्ष मात्र भएको छ। तर उनको आँखामा विभिन्न समस्या देखिन थालेका छन् ।

गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन् ।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

प्रदूषणले आँखाको दृष्टि गुम्दै

काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन्। आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका छन्।

आँखा शिविरमा ३४ जना बिरामीको शल्यकृया

आइतबार र सोमबार दुईदिन ताप्लेजुङमा सञ्चालन भएको आँखा शिविरमा ३४ जना आँखाका बिरामीको शल्कृया सहितको उपचार भएको छ। ति मध्ये ३३ जनाको मोतिया बिन्दुको शल्यकृया र १ जनाको साधारण शल्यकृया भएको नेपाल नेत्र ज्योति संघ, डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए।

‘बोबी’को ‘आँखाको नानी’

आगामी असार २९ गते रिलिज हुन फिल्म ‘बोबी’को रोमान्टिक गीत ‘आँखाको नानी’ सार्वजनिक भएको छ । नर्वेमा बस्दै आएका प्रवासी नेपाली उमेश थापा र कविता गुरुङको वास्तविक कथालाई प्रस्तुत गरिएको फिल्मको गीतमा उमेश र कविताकै अभिनय छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत, राजेशपायल राई र दीपा लामाको स्वर छ।

नेपाली युवाको आँखामा केही गर्ने अदम्य साहस देखिरहेको छु : अध्यक्ष पापाडिमीट्रियु

विश्व प्रजातान्त्रिक युवा महासंघ संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यो संयुक्त राष्ट्रसंघ स्थापनाको १६ दिनपछि विश्वभरका युवाहरुमा शान्ति, स्थायीत्व तथा मित्रता कायम गर्ने र अन्याय, बेरोजगारी तथा साम्राज्यवादका विरुद्ध लड्ने उद्देश्यले सन् १९४५ मा स्थापना गरिएको थियो।

नीति तथा कार्यक्रम फूलको आँखामा फूलै संसार : नेम्वाङ

फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार......। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले यही चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै उत्कृष्ट रहेको धारणा व्यक्त गरे।

आँखाको भाका

म जिन्दगीको बीचमा छु ।अँध्यारो छिप्पिसकेपछि ढोका खोलेँ । तारासँगै चन्द्रमा मुस्कुराइरहेको थियो । त्यही चन्द्रमालाई हेरेँ ।सेतै फूलेको चन्द्रमाभित्र कालो धब्बा ! ‘किन पोतियो होला यो धब्बा ?’ लामो सास फेरेँ । यो लामो सास फेरेको होइन, आफैँ सुस्केरा बन्दै आउँछ र बाहिर जान्छ ।बुद्धले त्यसै भनेका होइनन्, ‘संसारमा दुःख छ, त्यसको कारण छ ।’

गोलो आँखा लाम्चो कसरी बनाउने ?

कास्कीकी सबिना गुरुङका आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो ।

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।

अनि, आँखा चिम्लेर हाम फाले

२०७४ चैत सकिन केही दिन बाँकी रहँदा नयाँ वर्षको सेलिब्रेसन कसरी गर्ने भन्ने दोधारमा थिएँ। के गर्ने र कहाँ जाने भन्ने निक्र्याैल गर्न सकेको थिएन। अचानक मेरो दिमागमा आइडिया फुर्याे– बन्जी जम्फ गर्ने।

जसले आँखा अस्पतालको जग बसाले

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो। मिसन समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई अन्धोपन निवारणमा काम सुरु ग-र्या।

जनप्रतिनिधिका आँखा ‘खोला’मा

स्थानीय स्रोत प्रयोग गर्ने अधिकार आफूमा रहेको भन्दै गाउँपालिकाहरुको आँखा खोलाका ढुंगा, गिटीमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्