चेक गणतन्त्रद्वारा दुई रूसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन
विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ।
विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रूसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ।
मुलुकमा स्थापित गणतन्त्र १३ औँ वर्षमा प्रवेश गरेको छ। शासन सत्तामा भएका व्यक्तिका निम्ति यो परिवर्तन निकै अग्लो लाग्न सक्छ। प्रजा नागरिक हुन पाएको यो समय निःसन्देह सबैका निम्ति महत्वपूर्ण छ। तथापि, यसले आमजीवनमा आमूल परिवर्तनको अपेक्षासमेत पूरा गर्नुपर्छ। आमअपेक्षा पूरा नहुने परिस्थितिले शासन व्यवस्थाप्रति वितृष्णा पैदा गर्छ।
गणतन्त्रमा समेत दलित समुदायमाथि निरन्तर आक्रमण भइरहेको म्याग्दीका दलित अगुवाहरूले गुनासो गरेका छन् । गणतन्त्र स्थापनाको १३ वर्षमा प्रवेश गरिसक्दा समेत दलित समुदायमाथिको हिंसा नरोकिएको भन्दै आक्रोशित भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारमा रहेका २ जना कैदीको पनि कैद सजाय मिनाहा गरिएको छ ।
गणतन्त्र दिवसका अवसरमा कपिलवस्तु कारागारमा रहेका २ जना कैदी रिहा हुँदै छन् । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीबार दिउँसो रिहा हुँदै छन् । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भन्डारीले कपिलवस्तुसहित देशका बिभिन्न कारागारमा रहेका २ सय ४१ जना रिहा गरेकी हुन ।
नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन्।
एउटा राजा हटाएका जनताले केन्द्रदेखि गाउँसम्म अनेक राजाका रूपमा स्थापित भएको अनुभूति गर्न थालेका छन्। जुन संघीय लोकतान्त्रिक गणतन्त्रको सूदुरभविष्यका लागि सुखद होइन।
अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।
देशमा गणतन्त्र छ, जनताबाट निर्वाचित स्थायी सरकार छ र उसले बारम्बार देश र जनताको समृद्धिको कुरा गरिरहेको छ। तर पनि सरकारले गरेका निर्णय किन कार्यान्वयन हुँदैनन् ?
भारतको ७१औं गणतन्त्र दिवस मनाइएको छ। भारतीय राजदूतावास लैनचौरमा आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत डा. अजय कुमारले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए।
७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ। नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो।
गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११२औं जन्मजयन्ती मनाइएको छ। आइतबार युद्धप्रसाद मिश्र प्रतिष्ठानले भक्तपुरको सिरुटारमा उनको जन्मजयन्तीको आयोजना गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन्। ।
मानवकर्मी कृष्ण पहाडीले परिवर्तित संघिय लोकतान्त्रिक गणतन्त्रमा धमिरा र ग्रहण लागेको बताएका छन्। उनले संघियता पछि बनेको तीन तहका सरकारबाट आशा लाग्दो काम नभएको भन्दै राम्रो संकेत नदेखिएको टिप्पणी गरे।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन्।