४ पुस २०८१ बिहीबार
image/svg+xml

वैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।

सत्ताको गोलचक्करमा संक्रमणकालीन न्याय

पुरानो भत्किएर नयाँ सत्ता गठबन्धन बनेसँगै संक्रमणकालीन न्याय पनि फेरि जेलिने देखिएको छ।

गृहसहित रास्वपाले टुंग्यायो ४ मन्त्रीका नाम

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ।

रास्वापाका केन्द्रीय सदस्य कार्कीले लेखे आफ्नै पार्टीलाई असहमति पत्र (पत्रसहित)

उनले रास्वपाले बोकेको सबै सिद्धान्तलाई किनारा लगाएर वर्तमान सरकारमा जानु कतिको उचित हो भनेर पार्टी सभापतिसहितलाई प्रश्न गरेका छन्।

नयाँ राजनीतिक घटना क्रमबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ।

रास्वपाको उर्जा सम्बन्धी नीति मन्थन भोलि

काठमाडौंस्थित पर्यटन बोर्डको सभा हलमा भोलि बिहान ८ः १५ बजेबाट मन्थन कार्यक्रम सुरु हुने रास्वपाले जनाएको छ।

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाईको ओइरो

नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ।

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

मिटर व्याजीको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सांसद सुमनाकाे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटर व्याजीहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई तत्कालीन र अल्पकालीन सुझाव दिएका छिन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछानेमाथि पनि अनुसन्धान

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।

रास्वपाले कर्णालीमा ३ महिने विशेष अभियान सञ्चालन गर्ने

पार्टीको आइतवार बसेको सचिवालयको बैठकले कर्णाली प्रदेशको हालको पार्टी सङ्गठनका गतिविधिका बारेमा गहन समीक्षा गर्दै ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।

एक वर्ष सहकारी दर्ता रोक्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कम्तीमा एक वर्ष बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता बन्द गर्न सुझाव दिएको छ।

सहकारीको समस्यालाई राजनीतिकरण नगर्न सरकारलाई रास्वपाको सुझाव

पछिल्लो समय देखिएको सहकारी समस्यालाई राजनीतिकरण गर्ने भन्दा पनि पार्टीले जिम्मेवारी ठानेर सरकारलाई सुझाव दिएको बताए। उनले तत्काल सहकारी र लघुवित्तका समस्या समाधानको लागि गर्नुपर्ने नीतिगत निर्णयको समेत सुझाव दिएको बताए।

रास्वपा सभापति रविले प्रधानमन्त्रीलाई बुझाए सुझावपत्र

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्