१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहसहित रास्वपाले टुंग्यायो ४ मन्त्रीका नाम

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लागेको बताए।

वाग्लेका अनुसार रास्वपाले गृहमन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल (डिपी), युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।

प्रकाशित: २३ फाल्गुन २०८० १४:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App