१० मंसिर २०८१ सोमबार
image/svg+xml

अदालतको आदेश लत्याउँदै टाइगर प्यालेस

सम्पत्ति रोक्कासम्बन्धी आदेशलाई पटकपटक नमानेर होटल बिक्रीका लागि बैनाबट्टा गरेपछि होटलविरुद्ध गत साउन २८ मा जिल्ला अदालत रूपन्देहीमा अदालतको अपहेलनामा मुद्दा परेको थियो। सो मुद्दामा अदालतले अदालतको अपहेलना भएको ठहर गर्दै ३ हजार जरिवाना आदेश गरेको थियो। तर सरकारी सम्पत्ति मिचेर संरचना खडा गरेको होटल टाइगर प्यालेस जिल्ला अदालतको सो आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ।

लाकाजेटले जोगाए आर्सनललाई

आर्सनलका एलेक्जान्डर लाकाजेटले अन्तिम समयमा गोल फर्काएपछि प्रशिक्षक प्याट्रिक भिएराको क्रिस्टल प्यालेसमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

रूपेशको एकल अग्रता

फिडे मास्टर रूपेश जैसवालले राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा शुक्रबार एकल अग्रता बनाएका छन्।

इजरायल/प्यालेस्टाइन: विपरित इतिहास, अन्त्यहीन घृणा

इजरायली र प्यालेस्टाइनीबीच आपसी विश्वास र समझदारीमा आधारित शान्ति प्रक्रिया नै विवाद र विभाजन समाधानको एउटै मात्र बाटो हो।

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध

इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला सुरु गरेको छ। आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन्।

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला?

इजरायली सेनाले प्यालेस्टिनी परिवारलाई हटाउन थालेपछि 'भूमि कब्जा गर्न खोजेको' भन्दै हमासले क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपी इजरायलभित्रै बसोबास गर्ने अल्पसंख्यक अरब समुदायले पनि उक्त घटनाको विरोध गर्दै प्रदर्शन गरेका थिए जुन यहूदी–अरबी हिंसामा रुपान्तरण भएको थियो।

इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।

टाइगर प्यालेस रिसोर्टद्वारा बैंक कर्जा दुरूपयोग

रूपन्देहीको कोटिहवामा सञ्चालित टाइगर प्यालेस रिसोर्टले बैंक कर्जा दुरूपयोग गरेको सोही रिसोर्टमा कार्यरत एक कर्मचारीले आरोप लगाएका छन्।

विराटनगरमा निर्माण हुँदै अर्ब लगानीको पार्टीप्यालेस

विराटनगरका ठूला घरानाका परिवार र माडवाडी समूहका व्यक्ति विवाहका लागि भारतका होटल र पार्टीप्यालेसमा जाने गरेका छन् । तसर्थ विराटनगरमै सुविधा सम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने यो प्रवृत्ति रोक्ने योजना उद्योगी राठीले बनाएका छन् ।

सिनेमा, नाटकघर र पार्टी प्यालेस व्यवसाय धरापमा

सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै सिनेमा हल र पार्टी प्यालेस खोल्न बन्देज लगाइरहेका बेला अन्य रेस्टुरेन्ट तथा बार र कफीसपमा भने अत्यासलाग्दो भीड बढेको छ।

कोरोना संक्रमणका कारण प्यालेस्टाइनका महत्वपूर्ण नेताको निधन

प्यालेस्टाइनका महत्वपूर्ण राजनीतिक व्यक्तिमध्ये एक साइब एराकाटको निधन भएको छ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुईजना प्यालेस्टिनीको मृत्यु भएको छ।

सभागृह नदिएपछि पार्टी प्यालेसमा भारोत्तोलन

पोखराको सभागृह हलमा महानगरपालिकाले स्वीकृति नदिएपछि कास्की जिल्ला भारोत्तोलन संघले साग खेलकुदअन्तर्गत भारोत्तोलन प्रतियोगिता बैंक्वेटमा आयोजना गर्ने तयारी गरेको छ। संघले पोखराको माटेपानीस्थित एसआरकेसी बैंक्वेटमा सागअन्तर्गतको भारोत्तोलन खेल सञ्चालनका लागि आवश्यक पूर्वाधारसहितको तयारीमा जुटेको छ।

अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

संयुक्त राज्य अमेरिकाले विश्वका देश र राज्यको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकाको सो कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्