१५ पुस २०८२ मंगलबार
image/svg+xml

जेनजी सहिद परिवारलाई १० वर्षको रकम एकैपटक दिने तयारी

पुनर्निर्माण कोषमा सोमबारसम्म १२ करोड सात लाख रुपैयाँ जम्मा भएको छ। ४२ जेनजी सहिद परिवारलाई १० वर्षका लागि एकै पटक अग्रिम भुक्तानी गर्दा ११ करोड ९० लाख रुपैयाँ खर्च हुन्छ। यसो गर्दा सो कोषमा रहेको सबैजसो रकम सकिनेछ।

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस् : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन्।

समानुपातिकतर्फ ६४ राजनीतिक दल दर्ता, ३ हजार ४२४ उम्मेदवार (सूचीसहित)

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूको दर्ता प्रक्रिया पूरा गरेका छन्।

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।

जेनजी आन्दोलन जाँचबुझ आयोग : ओलीलाई बयान दिन जबरजस्ती नगरिने

तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आक्रमणका कारण बिरामी आमालाई बचाउन नसकिएको दुखेसो पोखेका छन्।

निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ।

आज पुत्रदा एकादशी : यसरी व्रत बस्दा सन्तान प्राप्ति हुने विश्वास

यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको पनि विभिन्न ग्रन्थमा लेखिएको छ।

सुदनलाई 'बाबु' भन्दै बालेनले भने : तिम्रो भूमिकालाई यो देशले सय वर्षसम्म पनि बिर्सने छैन

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हामी नेपालका संयोजक सुदन गुरुङलाई धन्यवाद ज्ञापन गरेका छन्।

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको जानकारहरू बताउँछन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

समानुपातिक सूची

अहिलेसम्म प्राय: दलले समानुपातिक उम्मेदवार छनोट गर्दा प्रभावशाली नेता, तिनका परिवार, तिनले चाहेका व्यक्ति र प्रत्यक्ष निर्वाचनमा भाग लिन नचाहनेहरू हुने गरेका छन्। पार्टीमा नेताका नजिक रहेका तर निर्वाचनबाट आउन नसक्ने व्यक्तिले यसबाट अधिकतम फाइदा उठाउँदै आएका छन्।

४ करोड मतपत्र छाप्ने तयारी, जनक शिक्षाका ४ मेसिन ‘स्ट्यान्डबाई’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक तयारी तीव्र पारेको छ।

सयभन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा

वार्षिक सवा १५ खर्ब रुपैयाँ व्यापार घाटा रहेको नेपालको एक सयभन्दा बढी मुलुकसँग व्यापार घाटा रहेको छ ।

मेयर रनिङ शिल्डको लगातार चौथो विजेता बन्यो त्रियुगा

त्रियुगा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘मेयर रनिङ शिल्ड’ यसवर्ष पनि साविककै विजेता त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटले सुरक्षित गरेको छ ।

नेपाल पुलिस र सिद्धार्थ सेकेन्डरी सेमिफाइलनमा प्रवेश

नेपाल पुलिस स्कुल धरान रातो र सिद्धार्थ सेकेज्डरी स्कुल सुन्दरहरैँचा मोरङ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्