२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’

नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी प्रति चितवनका किसान विरोधमा

सरकारको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय प्रति चितवनका किसानले विरोध जनाएका छन् ।

रासायनिक विषादीको विकल्प खोज्दै चितवनका किसान

उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । तर केही किसानहरुले रासायनिक विषादीको प्रयोग नगरि उत्पादन राम्रै गरिरहेका छन् ।

भारतबाट दुध आयात हुँदैः चितवनका किसानले गरे विरोध

‘राष्ट्रिय दुग्ध विकास बोर्डले १ लाख २० हजार लिटर दूध दैनिक भारतबाट आयात सिफारिस गरिएको भन्ने आएको छ’, भरतपुरमा पत्रकार सम्मेलन गर्दै बगालेले भने, ‘यो किसानका लागि दुःखद् विषय हो। दूधको आवश्यकता बढेको हो भने अध्ययन गर्न जरुरी छ। आयात गर्नुभन्दा उत्पादन बढाउन सरकारले ध्यान दिनुपर्छ।’

सडकमा तरकारी फालेर चितवनका किसान आन्दोलित

चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै (आज) शुक्रबार नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्