न्यायको कठघरामा ‘बालेन’ का निर्णयहरु
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।
दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।
उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।
पर्वत जिल्लाभित्र करोडौं रूपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृह प्रयोगविहीन भएका छन्। प्रयोग भएका कतिपय गृह पनि आंशिक मात्रामा सञ्चालनमा रहेका छन्।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नदी किनारमा बस्दै आएका सुकुमबासीलाई व्यवस्थापन गर्न मिल्नेगरी आदेश गरेको छ।
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता रद्द गरेको छ।
खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।
एनटिपी टुरिजम अफेयर्स कलेज र आनबीच आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्स उपलब्ध गराउने समझदारी भएको छ।
आदेशमा भनिएको छ,'विघटित भूमिसम्बन्धी अभिलेख भौतिक स्रोतसाधनलगायत व्यवस्थापनसम्बन्धी कुरा अन्यथा परिर्वतन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।'
एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वाेच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने४४ब्ल्दकउसतरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभिœयाउन अन्तरिम आदेश दिएको छ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो। विषादी मुद्दामा ६ दिनअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट तरकारी
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण भर्खरै सकियो। विदेश दर्शनबाट नेपालले के÷कस्ता अल्पकालीन तथा दीर्घकालीन फाइदा पायो सरकारले जानकारी गराएको छ। सम्बन्धित पक्षले निरीक्षणलाई सफलतम् ठान्ने र अर्को पक्षले भ्रमणलाई स्रोत र साधनको खती देख्नु नेपाली परम्परा बनेको छ। र, राष्ट्राध्यक्षको वर्तमान भ्रमण अपवाद बन्ने प्रश्नै भएन। वर्तमान पुस्तालाई सुसूचित गराउने सामाजिक सञ्जालको टे«न्डिङ हेर्दा युवा जमातले राष्ट्रपतिको चीन भ्रमणलाई बेग्लै हिसाबले आँकेको देखियो।
सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा व्यक्तिगत पुँजीगत लाभकर ५० प्रतिशत वृद्धि गर्ने निर्णयले अल्पकालीन लगानीकर्तालाई नोक्सान हुने देखिएको छ ।व्यक्तिगत लगानीकर्ताले अहिले पुँजीगत लाभकर ५ प्रतिशत तिर्दै आएका थिए । बजेटमा त्यस्तो लाभकर ५० प्रतिशतले बढाएर ७.५ प्रतिशत पुर्याइएको छ । यसले थोरै नाफा लिएर छोटै समयमा सेयर किनबेच गर्ने लगानीकर्तालाई नोक्सान हुनेछ ।
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छिन्।
अलैंचीको मूल्य शृंखला प्रर्वद्धनका लागि पैरवी गरिरहेको ताप्लेजुङ उद्योग बाणिज्य संघले अलैंची खेतीका उद्यमी तथा कृषकहरूलाई व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारे अनुशिक्षण गरेको छ।
सरकारले अल्पकालीन जनशक्ति भर्ना गरी स्थानीय तहमा खटाउने भएको छ । शुक्रबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औं बैठकले यसको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ ।