४ पुस २०८१ बिहीबार
image/svg+xml

जावाको दसैंतिहार बहार

दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।

राजश्व छलीका सामान पक्राउ

लालपत्तास्थित उदयपुर सप्तरीको सीमानाकामा प्रहरी चौकीले गर्ने नियमित चेकजाँचको क्रममा फेला परेको सामान कर छलीको भएको हुनसक्ने भन्दै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

दशैं–तिहारमा 'होण्डाको साथ ७'

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' ग्राहक वर्गहरु माझ ल्याएको छ।

गोदरेजको पर्वलक्षित योजना

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दसैं र तिहारलाई लक्ष्य गरी ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ।

एक महिनामै पाइपबाट १० करोड लिटर डिजेल आयात

नेपाल आयल निगमले एक महिना मै पेट्रोलियम पाइपबाट १० करोड लिटर (एक लाख किलोलिटर) डिजेल ल्याउन सफल भएको छ। पाइपलाइन सञ्चालन भएपछि निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट डिसेम्बर महिनामा मात्रै १० करोड लिटर डिजेल आयात गरेको हो। यो पाइपलाइन निर्माण सम्पन्न भएपछि पहिलो पटक अहिलेसम्म कै धेरै परिमाण हो।

सयपत्री र मखमली माला

घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्रीसँगै मखमली र गोदावरी नारिएर गाउँनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ।

न पड्के पटका, न बजे देउसी गीत

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो ।

आज गाई तिहार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।

दीपावलीको औंसी

हृदय नै उज्यालो नभएकैले होला, बाहिर खुबै बत्ति बाल्नुपरेको । स्वार्थले हृदय भरेकैले होला, शुभकामना बाँड्दै हिँड्नेगरेको । भित्रबाट खोक्रो भएकैले होला, खुबै तामझाम गर्नुपरेको । मनमा दरिद्रता भरिएकैले होला, खुबै लक्ष्मीको पूजा गर्नेगरेको ।

यसरी गरियो कुकुर पूजा (फोटो फिचर)

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

धनधान्यकी देवी लक्ष्मी

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

तिहारमा प्रयोग हुने मौलिक वनस्पति

वनस्पतीय ज्ञानलाई निरन्तरता दिने उद्देश्यले यस पर्वमा आशीर्वाद दिँदा समेत वनस्पतीय विशेषताको प्रयोग गरिन्छ । आशीर्वादमा मखमली फूल (ग्वय् स्वां) जस्तै कहिल्यै नसुकोस्, हाडेओखरझैँ बलियो होस्, बिमिरोझैँ पवित्र होस्, दुबोझैँ अजम्बरी होस् भनी स्थानीय वनस्पतिको उपयोगमा ल्याइन्छ ।

को हुन् बलिराजा ?

बलिराजासम्बन्धी पौराणिक, ऐतिहासिक र सांस्कृतिक विवरण प्राप्त गर्न सकिन्छ । यी विवरणका आधारमा हेर्दा जुन–जुन तरिकाले र जहाँ जसरी भए पनि तिहारमा खेलिने देउसी–भैलोको सम्बन्ध जुम्ली राजा बलिराजाको विवरण केही करिब देखिन्छ ।

मङ्सिरमा भाइटीका लगाउनुहुन्न भन्ने हल्लाका पछि नलाग्न आग्रह

नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर १ गते परेको भाइटीकामा दाजुभाइले दिदीबहिनीको हातबाट टीका लागाउनुहुन्न भन्ने हल्लाका पछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ।

दुलालले गरे ‘काग सम्मेलन’

काग तिहारको अवसरमा एक युवकले सदरमुकाममा ‘काग सम्मेलन’ गरेका छन्। सधैंजसो कागतिहारमा काठमाडौंमा काग सम्मेलन गर्ने गरेका इलाम नगरपालिका–२, सुम्बेकका रमेश दुलालले १७ औं काग सम्मेलन गृहजिल्लामा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्