३० वैशाख २०८१ आइतबार
image/svg+xml

तीन भाले गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो।

ध्रुर्वे हात्तीले छाडेन आतङ्क मच्चाउन

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीवार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।

कहाँ गए नदीमा छाडिएका १५ सय गोही ?

राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका छन्। यती ठूलो सङ्ख्यामा छाडिएका गोही अहिले भने पाउनै मुस्लिक छ।

राप्ती र नारायणीमा गोहीको संख्या दुई सय ६५ पुग्यो

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा भाले घडियाल गोही थपिएका छन्। भाले गोही न्यून रहेको अवस्थामा यी नदीमा ६ वटा भाले गोही भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

तिहारमा पर्यटकलाई स्वागत गर्न तयार 'सौराहा'

पर्यटकलाई ध्यानमा राखेर चितवन राष्ट्रिय निकुञ्ज तिहारको समया पनि खुल्ला रहने भएको छ।

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्