४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एटिएम मेसिन फोड्दै गर्दा १ जना पक्राउ

विराटनगरको महेन्द्र चोकमा रहेको एक एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा सभागृहचोकमा रहेको एटिएम फोड्ने पक्राउ

पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।

पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ

पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मनाङमा एटिएम सेवा सञ्चालन

नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ। एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ।

बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

रुम्जाटारको यातायातमा सिभिल बैंक

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

कामना सेवाका शाखा थपिए

कामना सेवा विकास बैंकले नवलपरासी, सुस्तापूर्वको देवचुली नगरपालिका–१५ प्रगतिनगर तथा कावासोती नगरपालिका–१६ डन्डामा शाखा विस्तार गरेको छ।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्