एटिएम मेसिन फोड्दै गर्दा १ जना पक्राउ
विराटनगरको महेन्द्र चोकमा रहेको एक एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरको महेन्द्र चोकमा रहेको एक एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरामा एटिएम फुटाएर चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–८ सभागृहचोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक बबी ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।
कुमारी बैंकले झोरमा विस्तारित काउन्टरमा पहिलो एटिएम सञ्चालनमा ल्याएको छ।
पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ। एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ।
नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
ज्योति विकास बैंकले काठमाडौं वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ।
सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।
कामना सेवा विकास बैंकले नवलपरासी, सुस्तापूर्वको देवचुली नगरपालिका–१५ प्रगतिनगर तथा कावासोती नगरपालिका–१६ डन्डामा शाखा विस्तार गरेको छ।
सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।
मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।