४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौँमा अब 'वाटर एटिएम'ले दिन्छ पिउने पानी

काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन्। शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ। ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो।

सहकारीमा एटिएम सेवा

सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ। एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गरे।

आठ हजार एटिएम आपूर्ति गर्दै ह्योसुङ

दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ‘ह्योसुङ ग्रुप’ले मेक्सिकोको एक परियोजनाका लागि आठ हजार थान एटिएम आपूर्ति गर्ने भएको छ।

एटिएम बुथमा सुरक्षा गार्ड अनिवार्य

बैंकिङ प्रणाली ह्याक गर्ने चोरहरुले एटिएम बुथबाट पैसा निकाल्न थालेपछि केन्द्रीय बैंकले एटिएम बुथमा सुरक्षा गार्ड राख्न बैंक, वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथमा ह्याकरको कार्ड ‘सिज’

चिनियाँ ह्याकरहरूले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्न लाग्दा कार्ड ‘सिज’ भएको पाइएको छ।

फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ। सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेयरका कमी–कमजोरी पत्ता लगाउनु थियो।

तीन महिनाभित्र चिप कार्ड अनिवार्य

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो डेबिट वा क्रेडिट कार्डलाई तीन महिनाभित्र चिपमा आधारित बनाउन निर्देशन दिएको छ।

तीन करोड ५८ लाख रुपैयाँ चोरी

गत शनिबार चिनियाँ नागरिकले भारत र नेपालको एटिएम प्रणाली ह्याक गरी तीन करोड ५८ लाख रुपैयाँ चोरी गरेको पाइएको छ।

‘फरेन्सिक’ टोलीले आजबाट अनुसन्धान गर्ने

ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहीबारबाट अनुसन्धान थाल्ने भएको छ। चिनियाँ नागरिकले नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी गत शनिबार राजधानीका विभिन्न एटिएम बुथबाट पैसा चोरेका थिए।

भारतीय रिजर्भ बैंकको चासो

केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो। सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन्।

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ।

ज्योति बैंकको शाखा र एटिएम विस्तार

ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्