७ वैशाख २०८१ शुक्रबार
अर्थ

गोरखाको शक्तिचोकमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा शाखा सञ्चालन गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन्। शाखा विस्तारबाट उक्त क्षेत्रमा बैंकिङ सेवा विस्तार हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले १ सय २३ कार्यालय र १ सय ३ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App