४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामना सेवाका शाखा थपिए

कामना सेवा विकास बैंकले नवलपरासी, सुस्तापूर्वको देवचुली नगरपालिका–१५ प्रगतिनगर तथा कावासोती नगरपालिका–१६ डन्डामा शाखा विस्तार गरेको छ। बैंकले एकै दिन उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो।

अझै सहज र छरितो रूपमा सेवा प्रदान गर्ने हेतुले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकको विज्ञप्तिमा उल्लेख छ। हाल बैंकले एक सय २९ शाखा, एक विस्तारित काउन्टर र ७६ एटिएममार्फत सेवा दिइरहेको छ।

प्रकाशित: १४ मंसिर २०७८ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App