२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नवआदर्श माविलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले काठमाडौं वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ। बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलीपराज बरालले सो विद्यालयका विद्यार्थीलाई आवश्यक पोसाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्री हस्तान्तरण गरेका हुन्।

सो सहयोगले विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका करिब तीन सय विद्यार्थीलाई सहयोग पुग्ने बैंकको विश्वास छ। हाल बैंकले सय १४ शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: ६ चैत्र २०७८ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App