१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लोकतन्त्र र मानव अधिकारलाई चुनौती

गत साल सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारका क्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले जितेनेपालमा अधिनायकवाद आउने बताएका थि। सन् १९९१ मा सोभियत युनियनमा कम्युनिस्ट अधिनायकवादको पतनपछि औँलामा गन्न सकिने मुलुकबाहेक अन्य मुलुकमा कम्युनिस्ट शासन देखिएको छैन। कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा पनि थोरैमा मात्र अधिनायकवाद कायम छ।

साँच्चैको लोकतन्त्र हेर्न नेपाल आउनुहोलाः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको लोकतन्त्र हेर्न नेपालमा आउन आग्रह गरेका छन् । सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले अबको पाँच वर्षमा साँच्चैको लोकतन्त्र कस्तो हुन्छ, त्यो हेर्न नेपाल आउनुहोला भने ।

लोकतन्त्रपछि प्रेस स्वतन्त्रता हननका घटना

राजनैतिक पद्धतिको अभ्यासलाई मापन गर्ने मुख्य कसी हो प्रेस स्वतन्त्रता । प्रेस स्वतन्त्रताको स्तरले राजनैतिक पद्धतिको अभ्यासको स्थितिलाई प्रष्ट पार्छ । अधिनायकवादी र निरङ्‌कुश व्यवस्था तथा एकदलीय व्यवस्थामा प्रेस स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा प्रेस स्वतन्त्रता हुन्छ भन्ने मान्यता छ ।

महिलालाई मात्र आएको लोकतन्त्र !

भर्खरै एउटा संस्थाले गरेको अध्ययनअनुसार विदेश जानेका ६० प्रतिशत श्रीमतीमा मानसिक स्वास्थ्य समस्या रहेको प्रतिवेदन प्रकाशित भएको छ। उक्त अध्ययनले निकालेको निष्कर्ष लगभग आम नेपाली समुदायमा देखापरेको अहिलेको गम्भीर समस्या हो। आज प्रायः हरेक परिवारको कोही न कोही सदस्य विदेश गएकै छ । भर्खर युवा अवस्थामा प्रवेश गरेको होस् वा वयस्क, पढ्न वा पैसा कमाउन विदेश जानुपर्ने कुरा संस्कारजस्तै बनेको छ।

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपा एमाले लोकतन्त्रका लागि खतरा भएको गम्भीर आरोप लगाएका छन्। उनले एमाले पार्टी प्राइभेट कम्पनी जस्तो भएको भन्दै यस्तो पार्टी भएको देशमा प्रजातन्त्रले कहिल्यै फस्टाउन नपाउने दाबी गरे।

लोकतन्त्रको दशक

मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो ।

‘देशमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाएका छन्। नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शनिबार रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताए।

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरे।

लोकतन्त्र खतरामा पारेको भन्दै भारतमा प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश

भारतमा सर्वाेच्च अदालतका चार न्यायाधीशले प्रधानन्यायाधीशलाई खुल्ला चुनौति दिएका छन्। भारतीय इतिहासमा न्यायधीशले न्यायपालिका प्रमुखमाथि प्रश्न उठाएको यो पहिलोपटक भएको बीबीसीमा उल्लेख छ।

अलोकतान्त्रिक लोकतन्त्र

प्रजातन्त्र अथवा आधुनिक अभिव्यक्तिमा भनूँ, लोकतन्त्र नरुचाउने को होला ? झन् यो नभएको बेला, याने एकतन्त्रीय शासनताका, यसको महत्व अत्यधिक ठूलो देखिएको थियो । प्रजातन्त्र आउँदा के के न पाउँला भन्ने आकांक्षा जागेर आउँथ्यो । हुन पनि आजका जल्दाबल्दा सार्वजनिक व्यक्तित्वहरू, अर्को शब्दमा, नेताहरू त्यही प्रजातन्त्र प्राप्तिका लागि जेलनेल गएका थिए ।

लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्नेछु : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रको रक्षाका लागि आफू जीवनभर लड्ने बताएका छन्।  लोकतान्त्रिक विचार समाजले बुधबार आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले लोकतन्त्रको रक्षा र मुलुकको विकासका लागि आफू जीवनभर संघर्ष गर्ने बताएका हुन्। “मैले मेरो जिम्मेवारी वहन गर्दा लोकतान्त्रिक विचार समाजसँग सल्लाह लिएर अगाडि बढ्नेछु,”– उनले भने।

‘ब्ल्याक मनी’बाट लोकतन्त्रलाई खतरा : नेता चौधरी

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीले लोकतन्त्रलाई अबको खतरा भनेको ‘ब्ल्याक मनी’ (अबैध पुँजी)बाट भएको टिप्पणी गरेका छन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व पर्सा जिल्ला सभापति समेत रहेका उनी जिल्लाबाट ३ पटक सांसद बनिसकेका छन्।

लोकतन्त्रको लाज

माननीय ‘डन’ को विजय यात्रापछि धनगढी हत्याकाण्डका फरार अभियुक्त रेशम चौधरीले प्रदेश ७ को संसद् यात्रा सुरु गरेका छन् । उनले आफ्ना प्रतिनिधिभन्दा निकै ठूलो अन्तरसाथ विजय हासिल गरेका कारण यो सम्भव भएको छ । हिंसालाई सर्वोपरि ठान्नेहरूका निम्ति उनको विजय यात्रा गौरवको विषय हुन सक्छ ।

लोकतन्त्र विरोधी चिन्तन

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको निर्वाचन भोलि टुंगिदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्