भूकम्प प्रभावित क्षेत्रका १ लाख ४० हजारले लगाए दादुरा/रुवेलाविरुद्धको खोप
यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन्।
यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन्।
नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको आतिथ्यमा २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भयो।
सानातिना समस्यासँग जुध्दै आएकी बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतमाथि गत असोजमा आएको भूकम्पले घर भत्काइदिएर थप बज्रपात पारेको छ।
मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ।
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ।
जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितहरुका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
भूकम्प प्रभावित जिल्लाहरूमा सरकारले नियमित खोप समय अघि नै दादुरा,रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ। फागुन चैतमा सञ्चालन हुने सो खोप अभियान पुसदेखि नै सुरु गरेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।
सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०ः १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प पीडितलाई सुरक्षित गर्ने अभियानमा सरकार गम्भीरताका साथ लागेको बताएका छन्। जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री डा महतले प्राविधिक रुपमा ऐन कानुनले साधनस्रोत परिचालनमा केही जटिलता थपेको स्पष्ट पारे।
क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकाले सहज ढङ्गले कार्यसम्पादन गर्न विभिन्न पाँचवटा विधेयक पारित गरेको छ ।
भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।
जापानमा भूकम्प पछि सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
चिसोले श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन्। नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।