१५ माघ २०८२ बिहीबार
image/svg+xml

देशका विरुद्ध हुने कुनै पनि समर्पण स्वीकार्य छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताएका छन् ।

लमजुङमा दुई मोटरसाइकल ठोक्किँदा ४ जना घाइते

लमजुङको बेसीशहर नगरपालिका-६ बेलाउती बिसौनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

‘अब कांग्रेसको अधिवेशन गर्नु छ, मलाई फेरि सभापति बन्नु छ’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई आगामी महाधिवेशनबाट फेरि पार्टी सभापति बन्नु पर्ने भएकाले जनताको काम गरेर देखाउने चुनौती रहेको बताएका छन्।

हिमपातले उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो

हिमपातले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रसँग सदरमुकामको सम्पर्क पूर्णरुपमा टुटेको छ। बाक्लो हिमपातले अहिले कागबेनीबाट माथि जाने अवस्था नरहेको स्थानीय प्रशासनले बताएको छ। मुक्तिनाथ क्षेत्रसम्मको आउजाउ समेत सकसपूर्ण बनेको प्रशासनको भनाई छ।

अस्ट्रेलियन ओपनः उपाधिका लागि सबलेन्का र रिबाकिनाबीच प्रतिस्पर्धा हुने

बिहीबारको सेमिफाइनलमा १२औं वरीयाताकी एलिना भिटोलिनामाथि सोझो सेटको जित निकाल्दै बेलारुसकी सबलेन्का उपाधि नजिक पुगेकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्रीको दाबी: देउवाको सुझबुझपूर्ण पहलले निर्वाचन सुनिश्चित भयाे

जेन–जी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेश मार्फत नै सम्बोधन गर्नु मुलुकको आवश्यकता रहेको पनि उनले बताए।

गगनको अपिल: फागुन २१ सम्म मेरो भारी बोकिदिनुस्, त्यसपछि म तपाईंहरुको बोक्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्ष जनताको सेवा गर्नका लागि निर्वाचनको दिनसम्म आफ्नो भारी बोकिदिन मतदातासँग अपिल गरेका छन्।

एमालेले भदौको विध्वंसविरुद्ध उच्च मनोबलका साथ नेतृत्व गर्छ: ओली

‘एमालेले गत भदौको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्छ’

नेतृत्व फेरिएको कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी: थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व परिवर्तन भएर आएको कांग्रेस नै अहिलेको राजनीतिक मैदानमा सबैभन्दा नयाँ पार्टी रहेको दाबी गरेका छन्।

ओलीले भने: सरकारले आजका दिनसम्म पनि निर्वाचनको माहौल बनाउन सकेको छैन

यस्तै ओलीले कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिएको कुरा पनि प्रेस नोटमा उल्लेख छ।

अबको २० वर्षमा देश नबने बुढ्यौली लाग्छ, काम गर्न मलाई जिताउनुस्: गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको जनसाङ्ख्यिक लाभ लिने समय कम रहेको भन्दै अबको ५ वर्ष काम गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका छन्।

पर्सा निकुञ्जमा बाघ गन्न थालियो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको जानकारी दिए ।

निर्वाचन आचारसंहिता पालनासम्बन्धी दल र उम्मेदवारसँग छलफल

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचन आचारसंहिता पालनासम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

भयमुक्त निर्वाचनको वातावरण बनाउनु सरकारको उच्च प्राथमिकतामा: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्