१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खुम्चिँदो नागरिक अधिकारप्रति अमेरिकी चिन्ता

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको खुम्चिँदो नागरिक अधिकारप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आसाममा ४० लाख मानिस नागरिकताविहीन

भारतको केन्द्र सरकारले प्रकाशन गरेको एउटा सूचीअनुसार उत्तरपूर्वी राज्य आसामका करिब ४० लाख मानिस नागरिकताविहीन रहेका छन्।

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।

खड्काका वारेसद्वारा नागरिकविरुद्ध अवहेलना मुद्दा

नागरिक दैनिकविरुद्ध असी करोड क्षतिपूर्तिको दाबीसहित गालीबेइज्जती मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्काका वारेस मोतीलाल तामाङले उक्त मुद्दाको विषयमा समाचार प्रकाशित गर्दा नागरिक दैनिकले अदालतको अवहेलना गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा अवहेलनाको मुद्दा दायर गरेका छन्।

गंगामायालाई नागरिकता प्रदान

सरकारले गंगामाया अधिकारीको ११ वर्षदेखि गुमेको नागरिकता उपलब्ध गराएको छ। आइतबर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत उनलाई नागरिकताको प्रतिलिीप दिइएको हो।

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए।

मनकारी वडाध्यक्ष : वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

भीमदत्त नगरपालिका वडा नम्बर १ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन।  अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए।

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा पु-याउनु । यो नियम अनादि कालदेखिको हो । यो प्राकृतिक चक्र करौडौँ वर्षदेखि निरन्तर छ, निरन्तर चलिरहनेछ । खास गरेर मानव लगायतका जीवहरूमा विपरीत लिंगीहरू आपसमा समागम गर्ने र स्त्री जातिका जीवहरूले जीवअनुसार फरक–फरक समय गर्भधारण गरेर अन्त्यमा आफूजस्तै सन्तान उत्पादन गर्ने नियम प्राकृतिक हो तर कतिपय अवस्थामा यस्तो प्राकृतिक चक्र अवरुद्ध हुन जान्छ । सन्तान उत्पादनमा समस्या सिर्जना हुन्छ । मानव जातिमा निःसन्तान दम्पती र परिवारका लागि ठूलो पिरलो बन्ने गरेको छ ।

ईर्ष्यालाग्दो जोडी

यो जोडी व्यवसायमा सफलता त पाएको छ नै सामाजिक रुपमा उत्तिकै परिचित छ। आर्थिक पक्षलाई भन्दा सामाजिक प्रतिष्ठानलाई दुबैले महत्व दिएका छन्। इज्जत खोजेर पाइँदैन भन्ने दुबैको मान्यता छ।

बच्चाको दाँत आउँदा देखिने स्वास्थ्य समस्या

पहिलोपटक बच्चा लगभग पाँच–सात महिनाको उमेरमा दूधे दाँत निस्किन सुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राइमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आइसकेको हुन्छ । तत्पश्चात् ६ देखि १२ वर्ष उमेरको बीचमा दूधे दाँत झर्न सुरु भइहाल्छ र स्थायी दाँत आउने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ ।

हामी शिक्षित कि दीक्षित ?

शिक्षा जीवनको सबैभन्दा मूल विषय हो । शिक्षा ठिक भयो भने मात्र व्यक्ति, परिवार, समाज र राष्ट्र ठिक हुन्छन् । शिक्षा ठिक भएन भने केही पनि ठिक हुँदैन । संस्कृतको एउटा भनाइ छ ‘शिक्षा विकारे सकल विकार, शिक्षा सुधारे सकल सुधार’ शिक्षा बिग्रियो भने सबै थोक बिग्रन्छ, शिक्षा सुध्रियो भने सबै थोक सुध्रिन्छ ।

फोहोर र विषको तरकारी, जीवनको बरवादी

जतासुकै फोहोर । जेमा पनि विषादी । गुणस्तरीयताको अभाव डरलाग्दो छ । भान्सामा तरकारीसँगै विषसमेत भिœयाउन बाध्य छन्, उपभोक्ता । तरकारीसँगै विष भित्रिन नदिन तथा भित्रिइ हाले पनि सावधानी अपनाउने केही विधि, प्रक्रिया तथा उपाय छन् ।

सेयर डिम्याटको नालीबेली

डिमेटलाइज्ड शब्दको छोटो रुप डिम्याट हो । कम्पनीको पुँजीको विभाजित अंश सेयर हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार क्यापिटलको विभाजित अंशलाई सेयर भनिन्छ।

नागरिककर्मी न्यौपानेलाई सम्मान

रम्भा गाउँपालिकाले नागरिक दैनिकका पाल्पा संवाददाता मुक्ति न्यौपानेलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्