समयकाे कुरा
‘जहाँबाट जे चाहिएको छ भन्ने थाहा हुन्छ, त्यहाँबाट शान्तिको खोजी गर्न सकिन्छ । त्यसैले तिमी सही यात्रामा छौ । तिमीले शान्ति खोज्न सक्छ्यौ ।’
‘जहाँबाट जे चाहिएको छ भन्ने थाहा हुन्छ, त्यहाँबाट शान्तिको खोजी गर्न सकिन्छ । त्यसैले तिमी सही यात्रामा छौ । तिमीले शान्ति खोज्न सक्छ्यौ ।’
युवा महत्वाकांक्षाले तय गरिदिन्छ खाडी यात्रा, बेहोर्छन् अरबको तातो कहर र पार्सल भई देश भित्रिन्छन् कतिपय । यस्तै यस्तै छ सपनाले पु-याएको दुनियाँका कुरा । कहिलेकाहीँ सपना निकै महँगो भइदिन्छ । रित्तिन्छ गाउँहरु अनि टुक्रिन्छन् परिवार र मन ।
एउटा आवश्यक कुरो यो थियो, अङ्ग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा हो । डिमेन्सिया नाम राखेपछि ड्यासिङ कथा यो हुनेछ, यसको स्वभाव पनि स्वतः उच्च स्तरको हुनेछ । ट्विस्टवाला कच्चा पदार्थको कथावस्तु अचेल पाइन्न । सब पारदर्शी छ ।
महिलाको जीवनकालमा कुनै न कुनै बेला सताउने समस्या हो रक्तअल्पता । यो समस्यामा बर्सेनि महिलाले जोखिमपूर्ण जीवन बिताइरहेका छन् नै । रक्तअल्पताकै कारण कतिको मृत्यु समेत हुने गरेको छ । नेपालमा रक्तअल्पता समस्या यथावत रहेको कारण महिलाको स्वास्थ्य र सरकारको जनस्वास्थ्य लक्ष्य चुनौती बनिरहेको विज्ञहरु औंल्याउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन्।
विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।
नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन्।
नेपाल भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ।
नागरिककर्मी भीम चापागाईंसहित ३ पत्रकार बुधबार पुरस्कृत भएका छन्। विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो सातौं स्थापना दिवसको अवसरमा उनीहरूलाई पुरस्कृत गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउन प्रारम्भिक छलफल सुरु गरेको छ ।
हाम्रो समाजमा सन्तान नहुने कुरा सामाजिक, धार्मिक कुराले पनि जोडिन्छ । अनि बच्चा नभएपछि आउने भेदभाव दबाबले पनि दम्पतिमा मानसिक तनाव बढ्छ । त्यसले गर्दा पनि श्रीमान्हरुमा सफल यौन कार्यमा समेत बाधा पुग्छ ।
गाइनोकोलोजिस्ट र परिवार नियोजन विशेषज्ञ साथीहरूसँग मिलेर खोलेको थिएँ । पछि उहाँले पनि छोड्नु भयो । मसँग ज्ञान हर्मनसम्बन्धी थियो, केही निःसन्तानसम्बन्धी पनि जानेकी थिएँ । अब त्यसैलाई मूल ध्येय बनाएर लागेँ ।
फर्टिलिटी सोसाइटी अफ नेपालको केही दिनअघि भएको कार्यक्रमको उद्घाटन हामीले ओम अस्पतालमा पहिलो पटक जन्मिएका टेस्ट ट्युब बेबीबाट गरायौं । ओममणि तामाङ र निष्ट भट्टराई अहिले १४ वर्षका भइसके ।
आँखै अगाडि छुनुमुनु गर्दै नाचेर खेलेको हेर्ने रहर दम्पतिलाई मात्रै होइन, सिंगो परिवारलाई नै हुन्छ । सहजै रुपमा सन्तान नहुँदाको पीडा सन्तानको चाहनामा भौँतारिएर थाकेकाहरुले जति कसले महसुस गर्न सक्ला र ?