१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

‘बैंकले अकारण ब्याजदर घटाएका होइनन्’

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको बैंकिङ तथा वित्तीय क्षेत्रमा चार दशक बढीको अनुभव छ । २० वर्ष बढी समय नेपाल राष्ट्र बैंकमा बैकिङ्ग अनुभवपछि एनसिसी बैंक तथा ग्लोबल आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

व्यापारिक भवन एवं कार्यालयको आधुनिक वास्तु

वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्दछ । वित्तप्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ । स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्व उत्तर स्थान चयन गर्नुपर्दछ ।

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

‘दिदीका कारण जेल जानबाट बचेँ’

विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ ।

महिलाभन्दा पुरुष फेसनेबल

सविना महर्जन १९ वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । घरमा आमा–बुबाको सहयोग पाएर फेसन सिकेकी उनले लामो समयसम्म अरूकै बुटिकमा काम गरिन् । तर एक वर्षदेखि आफ्नै बुटिकमा रमाइरहेकी छिन् । कुपन्डोलमा लाइक्रा नामक बुटिकमा व्यस्त उनै फेसन डिजाइनर महर्जनसँग पुष्पा थपलियाले गरेको कुराकानीः

दोस्रो नागरिकता त्यागे खेल्न दिनुपर्ने सुझाव

स्विस फुटबल संघका महासचिव एलेक्स माइस्चेरले दोहोरो नागरिकता लिएकाहरूले यदि दोस्रो नागरिकता त्यागे भने देशका लागि खेल्न अनुमति दिनुपर्ने सुझाव दिएका छन्।

नागरिककर्मी रोक्का र रायमाझी पुरस्कृत

नागरिककर्मी दिपेन्द्र रोक्का र प्रतिक रायमाझी पुरस्कृत भएका छन्। फोटो पत्रकार क्लबद्वारा विहीबार आयोजित छैठौं संस्करणको ‘नेपाल फोटो कन्टेस्ट २०७५’ मा रोक्का र रायमाझी पुरस्कृत भएका हुन्। प्रतियोगितामा रोक्का नेपाल स्माइल्सतर्फ पहिलो भए भने रायमाझीले एक्सन स्पोर्टस विधामा पहिलो स्थान हात पारे। दुबैले ३०/३० हजार पुरस्कार पाए।

नागरिककर्मी शर्मा सम्मानित

नागरिककर्मी भाषा शर्मा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) द्वारा प्रदान गरिने रोड सेफ्टी मिडिया अवार्डबाट सम्मानित भएकी छिन्।

‘सो म्यान’को लालनपालन सूत्र

जेठ महिनाको मध्यमा हिन्दी फिल्मका चर्चित निर्देशक सुभाष घई काठमाडौँ आइपुगेका थिए । घईलाई भारतमा राजकपुरपछिका ‘ठूलो सो म्यान’ मानिन्छ । काठमाडौँस्थित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीलाई आफ्नो ज्ञान बाँड्न आइपुगेका घईले विनोद चौधरीको आतिथ्य मात्र ग्रहण गरेनन्, पहिलो र अन्तिम पटक नायिका बनाइएकी मनीषा कोइरालाको घरमा शास्त्रीय सङ्गीतको स्वाद पनि लिन भ्याए ।

‘विदेशमा लगानी गर्नु नै राष्ट्रिय इज्जत हो’

महेश जाजु, औद्योगिक सहर विराटनगरमा जमेका उद्यमी हुन् । बाबु स्व. रामानन्द्र जाजुले २००७ सालमा विराटनगरमा सुरु गरेको कपडाको पसललाई रूपान्तरण गर्दै ४ दशकअघि जाजुले उद्योगमा हात हालेका हुन् ।

दीर्घजीवन : सन्तुष्टि र खुसी

‘म आजको २० दिनपछि ९१ वर्ष पार गरी ९२ वर्षमा पाइला टेक्दै छु। आज कुरा सकिएला जस्तो छैन, म भोलि बारा जानु छ, त्यहाँ एउटा मुद्दामा बहस गरेर ४, ५ दिनपछि फर्किन्छु, फेरि थप कुरा गरौंला,’ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अभिव्यक्ति हो यो। जेठको दोस्रो साता भण्डारी निवास बानेश्वरमा कुरा गरिरहँदा उनी ९१ वर्षका थिए, यो सामग्री प्रकाशित हुँदा अहिले उनी ९२ मा टेकेका छन्।

‘मभित्रको धैर्य नै मेरो शक्ति’

रंगमञ्च हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन्– नाजिर हुसेन । रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई ‘अभिनयको जादुगर’ भनेर टिप्पणीसमेत गर्ने गर्छन् । उनले अभिनय गरेका नाटक ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’, ‘कुरुप हाँस’ रुचाइए । ‘होस्टेल रिटर्न्स’, ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’, ‘राज्जारानी’, ‘तिमीसँग’ आदि फिल्ममा उनको अभिनय छ ।

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी ।

नागरिकका पूर्वसहकर्मी थपलियाको निधन

नागरिक दैनिकका पूर्व सहकर्मी यादव थपलियाको शुक्रवार अपराह्न निधन भएको छ। अस्पतालका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो।

खेल्नकै लागि किशोरावस्थामा नेपाल फर्किनु पहिलो ‘टर्निङ पोइन्ट’

देशकै नामबाट खेल्नका लागि नेपाल फर्किएपछि क्रिकेटर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । आईपीएल खेल्ने पहिलो नेपाली बनेका उनले आईपीएलमा गरेको प्रदर्शनीले पनि उनको चर्चा थप बढायो । टिनएजमै क्रिकेट खेलेरै विश्वमा पहिचान बनाउन सफल बनेका सन्दीपको बलिङ शैलीलाई उनको विशेषता मानिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्