२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
डा.ललितकुमार मिश्र


डा.ललितकुमार मिश्रका लेखहरु :

बच्चाको दाँत आउँदा देखिने स्वास्थ्य समस्या

पहिलोपटक बच्चा लगभग पाँच–सात महिनाको उमेरमा दूधे दाँत निस्किन सुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राइमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आइसकेको हुन्छ । तत्पश्चात् ६ देखि १२ वर्ष उमेरको बीचमा दूधे दाँत झर्न सुरु भइहाल्छ र स्थायी दाँत आउने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ ।

एलोप्याथी भर्सेस होमियोप्याथी

इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृतिको अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो, होमियोप्याथी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्