२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माण : ‘घर होइन, गोठ बन्यो’

०७२ वैशाख १२ गते शनिबारको महाभूकम्पपछि तीन लाख ८२ हजार ६ सय घरहरुको पुनःनिर्माण सम्पन्न भइसकेको तथ्यांक छ। तर, काठमाडौं उपत्यकाबाहिरका गाउँंगाउँंमा पुननिर्मित धेरै घरहरु घरको रुपमा नभई गोठ जस्तै रुपमा सानो एकतल्ले बनेको सार्वजनिक भएको छ।

पहिल्यै घर बनाएका भूकम्पपीडित अनुदानबाट वञ्चित

२०७२ सालको भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन नसकेको भन्दै खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आलोचना गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै घर बनाएर बसिरहेका वास्तविक भूकम्पपीडितले हालसम्म राज्यको अनुदान पाउन नसकेको बताए।

भूकम्पलगत्तै घर बनाउने पीडितले अनुदान पाएनन्

उक्त कार्यक्रममा सहभागी जिल्लाका जनप्रतिनिधिले २०७२ वैशाख १२ को भूकम्पलगत्तै घर बनाएका वास्तविक पीडितलाई राज्यले अनुदान उपलब्ध गराउन नसकेको बताए।

विद्यालय पुनः निर्माण गर्न २७ अर्व बजेट अभाव

बैशाख १२ गते भूकम्प गएको ४ वर्ष पुरा हुदै छ। महाभूकम्पले क्षति भएको ३२ जिल्लाको ७ हजार ९ सय २३ विद्यालयको पुनःनिर्माण तीन वर्षभित्र अर्थात ०७५ सम्म सक्ने सरकारी लक्ष्य पुरा हुन सकेन। सरकारले लक्षित समयमा थप गरि क्षति भएको विद्यालयको पुनःनिर्माण सकिने अवधि २०७९सम्म तय गरेको छ।

विद्यालयमा भूकम्प मापन यन्त्र जडान

म्याग्दी सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वत बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ।

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

जब रङहरूले छेपारो बदले

छेपारोको बारेमा विभिन्न उखान बनेका छन्, जस्तै: ‘छेपारे’। अर्थात् भोलिभन्दा भन्दै छेपारोले कहिल्यै घर बनाउँदैन। छेपारोको रातको बास त देखिएन। तर, घामपानीको यो साता बगैँचामा डुल्दै गरेका छेपाराको तस्बिर खिँच्दा ‘छेपारे प्रवृति’को भने निकै सम्झना आयो।

वनमन्त्री बस्नेतद्वारा भूकम्प पीडितलाई घर हस्तान्तरण

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तु द्वन्द्वले निम्त्याएको जटिलता अन्त्यका लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको बताएका छन्।

निःशुल्क पढ्दै भूकम्पका बालक सोनिश

२०७२ वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवालले निःशुल्क रूपमा पढ्दै आएका छन्।

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो। उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ।

तीन वडा सम्मानित

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

सावधानी र पुनर्निर्माणमा खेलाँची

२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

विद्यालय निर्माणको रकम पार्टी कार्यकर्ताको खातामा

भूकम्प गएको चार वर्ष बित्यो। गोरखाको बारपाक केन्द्रबिन्दु रहेको भूकम्पले हजारौंको ज्यान र लाखौंको बास खोसेको थियो। भूकम्पपछि भत्किएका विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थी अझै पनि टहरा र खुला आकाशमुनि पढ्न बाँध्य छन्। उदाहरणको रूपमा उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीस्थित बच्छलादेवी माविमा अझै पनि टहरामै पढाइ हुन्छ। भूकम्पले विद्यालय भवन भत्किएपछि जस्ताले बारेर पढाउँदै आइरहेको संरचना अझै परिवर्तन हुन सकेको छैन।

पुनर्निर्माण प्राधिकरणका चार हजार प्राविधिकद्वारा सामूहिक राजीनामा

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका करिब चार हजार प्राविधिकले बिहीबार सामूहिक राजीनामा घोषणा गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले राजीनामा घोषणा गरेका हुन्।

वसन्तपुर क्षेत्रमा प्रधानमन्त्री (फाेटाे फिचर)

उक्त सभाको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृति सभापछि वसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायत संरचनाको अवलोकन गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्