२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी हत्याका आरोपित पक्राउ

प्रहरी सहायक निरीक्षक बिक र जवान साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको थियो। कात्तिक १ गते साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका असई र प्रहरी जवानलाई धारिलो हतियारले हत्या गरेको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो।

प्रहरी कार्यालयमा उजुरी पर्दा एक युवतीद्वारा आत्महत्या

कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। अभियोग लाग्दैमा व्यक्तिलाई दोषी मान्नु र सो अनुसार व्यवहार गर्नु हुँदैन। तर, सुनसरीको इटहरीमा बिहीबार राति एक युवतीले अभियोग लागेपछि आत्महत्या गरेकी छन्।

प्रहरी हत्याकाण्डः मटर व्यापारी पक्राउ

धनगढी–१०, वनकट्टी घाटमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक व्यापारी पक्राउ परेका छन्।

प्रहरी जवानले नै बालिकालाई बलात्कारपछि झुण्ड्याएर हत्या गर्न खोजेपछि...

समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ।

गाउँपालिका प्रहरी भर्नाको तयारीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको छ।

तीनकुनेको खाली जग्गामा गुर्जो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।

बालविवाह न्यूनीकरणमा लुम्बिनी प्रदेश प्रहरी

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले वालविवाह न्यूनीकरण गर्ने अभियान शुरु गरेको छ।

गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता

नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो।

अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौं: प्रधानमन्त्री ओली

‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

दसैं सुरक्षा: प्रविधिद्वारा निगरानी, देशभर ४८ हजार प्रहरी परिचालन

कोरोना संक्रमणलाई ध्यानमा राखी नेपाल प्रहरीले प्रविधिसहितको दसैंलक्षित सुरक्षा योजना ल्याएको छ। जनशक्ति कम प्रयोग र प्रविधिको बढी प्रयोग गरी यस वर्ष उपत्यकामा सुरक्षा चुस्त राख्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो।

सशस्त्रले खुलायो नयाँ भर्ना, कहिलेसम्म दिन पाइन्छ दरखास्त?

सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ। शनिबार सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाले सूचनामार्फत १ हजार ८ सय ३३ जवानका लागि भर्ना खुलाएको हो।

प्रहरी पोसाक अन्यत्र प्रयोग गर्दा अनुमति लिनुपर्ने

मनोरञ्जन तथा कला क्षेत्रमा नेपाल प्रहरीको पोसाक दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबै निकायलाई यसबारे सचेत गराएको छ।

अब चलचित्र, भिडियो, टिकटकमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिह्न र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण प्रकट गरेको हो।

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्