२० असार २०८१ बिहीबार
image/svg+xml

श्रीलंकाको पराजयले बाहिरियो अस्ट्रेलिया

बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

उपविजेता टोलीलाई सेरामिक्सको सम्मान

साफ यु-१७ च्याम्पियनसिप २०२२ को उपविजेता नेपाली युवा टोलीलाई बिहीबार प्राइम सेरामिक्सले नगदसहित सम्मान गरेको छ।

एसिया कप क्रिकेट: श्रीलंकाको उपाधि जित्ने लक्ष्य

एसिया कपको दाबेदार मानिएको पाकिस्तानमाथि अप्रत्याशित जितसहित श्रीलंका आइतबार उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

नेपाल र भारत दुवैको बंगलादेश छल्ने दाउ

श्रीलंकाको कोलम्बोमा जारी साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा शुक्रबार साबिक विजेता भारतको सामना गर्दा नेपाल जितसहित समूहविजेता बन्ने लक्ष्यमा हुनेछ।

‘ठूलो योगफल भेट्टाउने विश्वास थियो’

कुशल मेन्डिसको उत्कृष्ट सुरुआत र भानुका राजपक्षको आक्रामक ब्याटिङमा श्रीलंकाले एसिया कपको सुपर चारमा शनिबार अफगानिस्तामाथि चार विकेटको रोमाञ्चक जित निकालेको छ।

सकारात्मक सन्देशको प्रतीक्षामा श्रीलंका

श्रीलंकाले सोमबारबाट साफ यु–१७ च्याम्पियनसिप २०२२ को आयोजना गर्र्दै छ। आर्थिक संकट र राजनीतिक गतिरोधपछि श्रीलंकाले आयोजना गर्न लागेको यो नै ठूलो प्रतियोगिता हो। जसबाट श्रीलंका आफ्नो दैनिकी सामान्य अवस्थामा फर्किएको महसुस गराउन चाहन्छ ।

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे स्वदेश फर्किएका छन्। उनी शुक्रबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्।

‘श्रीलंकाविरुद्धको नतिजा अप्रत्याशित होइन’

अफगानिस्तानका पूर्वकप्तान मोहम्मद नाबीले एसिया कपको उद्घाटन खेलमा श्रीलंकामाथि आठ विकेटको सफलता निकालेपछि आफ्नो टोलीको जित विपक्षीका लागि स्तब्धपूर्ण नरहेको प्रतिक्रिया दिएका छन्।

श्रीलंकाका बालबालिकाका लागि अमेरिकाद्वारा तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलंकाका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ।

दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालिन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताए।

श्रीलंकाद्वारा शृंखला बराबरी

स्पिनर प्रभात जयसूर्याले पुनः आफ्नो स्पिन जादु देखाएको दिन बिहीबार श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २ सय ४६ र नले जित्दै दुई टेस्टको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ।

पाकिस्तानविरुद्ध श्रीलंकाको फराकिलो अग्रता

कप्तान दिमुथ करुनारत्नेले ढाडको समस्याका कारण संघर्ष गरेको दोस्रो टेस्टमा श्रीलंकाले मंगलबार पाकिस्तानविरुद्ध ३ सय २३ रनको अग्रता लिएको छ।

पाकिस्तान खराब स्थितिमा

रमेश मेन्डिस नेतृत्वमा रहेको श्रीलंकाको स्पिन आक्रमणले दोस्रो टेस्टमा ३ सय ७८ रन पछ्याएको पाकिस्तानलाई दोस्रो दिन बुधबार १९१/७ को खराब स्थितिमा पुर्‍याएको छ।

श्रीलंकाको राम्रो सुरुवात

दिनेश चण्डीमलको लगातार चौथो अर्धशतकीय प्रेरणामा श्रीलंकाले गालेमा जारी पाकिस्तानसँगको दोस्रो टेस्टको पहिलो दिन आइतबार राम्रो सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्