२३ असार २०८१ आइतबार
image/svg+xml

श्रीलंकाको लक्ष्य पुनरागमन

दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।

सबैको पहलमा श्रीलंकाको कमनवेल्थ सहभागिता सम्भव

श्रीलंकाका ब्याडमिन्टन च्याम्पियन निलुका करुणारत्ने आगामी साताबाट इङल्यान्डमा सुरु हुने कमनवेल्थ गेम्समा सहभागी हुन जाँदै छन्।

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

यसअघि गुणावर्धने विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए। गुणावर्धने वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन्।

श्रीलंकाको संकट र नेपाल

भएभरका विकृति, विसंगति, आपराधिक चरित्र, दण्डहीनता, भ्रष्टाचार, सत्तामा माफियाको निर्णायक पहुँच निर्वाध हुनुको अर्थ श्रीलंकाको नियति नेपालले भोग्नुपर्ने सम्भावना बढ्दै जानु हो।

श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता

श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ। राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि मनोनयन हुन् लागेको हो।

श्रीलंकाको फराकिलो अग्रता

दिनेश चण्डीमलले लगातार दोस्रो इनिङमा पनि अर्धशतक पूरा गरेसँगै श्रीलंकाले सोमबार पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ३ सय ३३ रनको अग्रता लिएको छ।

श्रीलंकाका राजापाक्षे र हाम्रा पक्षहरू

कुनैबेला सिंगापुरको सपना थियो श्रीलंकाजस्तो बन्ने। आज सिंगापुर धेरै अविकसित मुलुकको सपना बनेको छ।

श्रीलंकामा विक्रमसिंघे कार्यवाहक राष्ट्रपति

आन्दोलन र आर्थिक संकटका बीच श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले कार्य–वाहक राष्ट्रपति पदको शपथ लिएका छन्।

राजनीतिको छाया छैन क्रिकेटमा

आर्थिक संकटका कारण श्रीलंका अहिले अस्थिर बनेको छ। पेट्रोल, औषधि र खाद्यान्नजस्ता दैनिक अत्यावश्यक वस्तुको अभाव छ। राष्ट्रपतिले पनि राजीनामा दिइसकेका छन्।

राष्ट्रपतिले देश छाडे, निसानामा प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपतिले बुधबार सबेरै देश छाडेपछि प्रदर्शनकारीको निसाना प्रधानमन्त्री बनेका छन्। यसअघि बुधबार राजीनामा गर्ने वाचा गरेका राष्ट्रपति गोटबाया राजपाक्षे पत्नीसहित सैनिक विमानबाट मालदिभ्स पुगेको एयरफोर्सले विज्ञप्तिमार्फत जनाएको छ।

राजपाक्षे परिवारको पतन

झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो।

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा

प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।

देश संकटमा छ

दक्षिण एशियाको सामाजिक आर्थिक हिसाबले कुनैबेलाको उदयमान देश सशस्त्र द्वन्द्वको विद्रोही पक्षको निर्मम दमन गरेर ख्याति कमाएको राजापक्षे परिवारको अधिनायकवादी शासनशैलीका कारण आज टाट पल्टिएको हो।

संकटको श्रीलंकालाई क्रिकेटले हर्ष

श्रीलंकामा अहिले मानसिक तनाव हटाउने माध्यम क्रिकेट बनेको छ। श्रीलंका चरम आर्थिक अभावबाट गुज्रिएको छ।

अस्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

पूर्वकप्तान दिनेश चान्डिमलको सतकप्रेरित श्रीलंकाले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ६७ रनको अग्रता लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्