१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन्।गुणावर्धनेले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

यसअघि गुणावर्धने विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए। गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए। गुणावर्धने वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन्।

प्रकाशित: ६ श्रावण २०७९ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App