४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अहिलेसम्म को-को पुगे एमालेको चियापनमा (तस्बिरहरु)

चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल, समाजवादीकै सचिव रामकुमारी झाँक्री पनि सहभागी छन्।

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा प्रधानमन्त्री दाहाल पनि सहभागी भएका हुन्।

एमालेको चियापन कात्तिक १५ गते

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्