२० आश्विन २०८१ आइतबार
image/svg+xml

महिला खेलाडीलाई पुरुषसरह म्याच फी

न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ।

न्युजिल्यान्डको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का

दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा मंगलबार १ सय ९८ रनले हार बेहोरेपछि विश्व टेस्ट च्याम्पियनसिपको उपाधि रक्षा गर्ने न्युजिल्यान्डको लक्ष्यमा ठूलो धक्का लाग्ने देखिएको छ।

वेस्ट इन्डिजको भ्रमणले पाकिस्तान उत्साहित

वेस्ट इन्डिजले पाकिस्तान भ्रमणदौरान तीन ट्वान्टी–२० र तीन टेस्टको शृंखला खेल्नेछ। जसअन्तर्गतको पहिलो खेल सोमबार हुनेछ।

भारतको अद्भुत प्रदर्शन : कोहली

न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

टी–२० विश्वकपः न्युजिल्यान्ड सेमिफाइनल पुग्ने चौथो टोली

ग्रुप ‘टु’ मा ५ खेलमा ४ जित र १ हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो। ४ खेलमा शतप्रतिशत नतिजापछि पाकिस्तान ८ अंक जोड्दै यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ।

न्युजिल्यान्डद्वारा शृंखला क्लिन स्विप

बिहीबार वर्षाले प्रभावित तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ६५ रनले हराउँदै ३–० ले शृंखला आफ्नो पक्षमा पारेको हो। वर्षाका कारण खेल १० ओभरमा घटाइएको थियो।

एकदिवसीय खेल: न्युजिल्यान्डलाई शृंखला

घरेलु टोली न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। कप्तान टम लाथमको अविजित १ सय १० रनको प्रेरणाबाट न्युजिल्यान्डले दोस्रो एकदिवसीय खेलमा जित निकाल्दै शृंखला आफ्नो बनाएको हो।

वर्षाले खेल रद्द

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।

बंगलादेशी टोली न्युजिल्यान्ड जाने

क्राइस्टचर्चको मस्जिदमा भएको नरसंहारपछि बंगलादेश क्रिकेट टोलीले पहिलो पटक न्युजिल्यान्ड भ्रमण गर्न लागेको हो।

भारत संघर्षको स्थितिमा

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले तीन विकेट लिएपछि भारतले पहिलो टेस्ट क्रिकेटको आइतबार तेस्रो दिनको खेल सकिँदा संघर्ष गर्नुपरेको छ।

न्युजिल्यान्डको सुखद सुरुआत

रस टेलरको अविजित शतकप्रेरित न्युजिल्यान्डले बुधबार पहिलो एकदिवसीय खेलमा भारतमाथि ४ विकेटको जित हात पारेको छ।

न्युजिल्याण्ड फेरी सुपर ओभरमै चुक्यो

घरेलु टोली न्युजिल्यान्डविरुद्ध चौथो ट्वान्टी–२० क्रिकेटमा पनि भारतले शुक्रबार सुपर ओभर मार्फत रोमाञ्चक जित निकाल्दै शृंखला क्लीन स्वीप गर्ने लक्ष्य बनाएको छ।

सुपर ओभरमा भारतको रोमाञ्चक विजय

रोमाञ्चक सुपर ओभरको अन्तिम बलमा रोहित शर्माले सानदार छक्का प्रहार गर्दै तेस्रो ट्वान्टी–२० खेलमा जित निकाल्दा भारतले न्युजिल्यान्डविरुद्धको पाँच ट्वान्टी–२० शृंखला दुई खेलअगावै जितेको छ।

न्युजिल्यान्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव

न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन्।

भारतको सहज जित

श्रेयस ऐयरले आफूलाई भारतीय क्रिकेटको नयाँ स्टारका रूपमा प्रमाणित गरेको दिन आइतबार घरेलु टोली न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्