२० आश्विन २०८१ आइतबार
image/svg+xml

तेस्रो टेस्ट पनि अस्ट्रेलियाको पकडमा

तेस्रो दिनमा न्युजिल्यान्डले दशै विकेट गुमाउँदा अफ स्पिनर नाथन लियोनले पाँच विकेट लिँदै घरेलु टोलीको बलिङ आक्रमणलाई बलियो साथ दिएका थिए।

न्युजिल्यान्डको रबाफिलो जित

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टमा हात पारेको जितलाई विशेष सफलताको रूपमा लिइएको बताएका छन्। निल वाग्नरको पाँच विकेटप्रेरित न्युजिल्यान्डले सोमबार पाँचाैं तथा अन्तिम दिनको खेलमा भ्रमणकारी टोली इङल्यान्डमाथि एक इनिङ र ६५ रनको रबाफिलो जित हात पारेको हो।

न्युजिल्यान्डले ग-यो शृंखला बराबरी

न्युजिल्यान्डले सोमबार अन्तिम तथा तेस्रो टेस्ट आफ्नो बनाउँदै श्रीलंकाविरुद्धको टेस्ट शृंखला १–१ को बराबरी गर्न सफल भएको छ। पाँचौं दिन सकिन एक घण्टा बाँकी छँदा श्रीलंकाका लासिथ इम्बोल्डेनियालाई अन्तिम विकेटका रूपमा पवेलियनको बाटो देखाउँदै ट्रेन्ट बोल्टले न्युजिल्यान्डलाई जित दिलाउनुका साथ शृंखलासमेत जोगाए। पहिलो इनिङमा १ सय ८५ रनले अग्रता लिएको न्युजिल्यान्डले दोस्रो इनिङमा ६ विकेटको गुमाउँदै ४ सय ३१ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गरेको थियो। जबाफी ब्याटिङमा उत्रिएको श्रीलंका दोस्रो इनिङमा १ सय २२ रनमै समेटिएपछि न्युजिल्यान्डले एक इनिङ र ६५ रनको सहज जित निकालेको हो।

कप्तानको शतकमा श्रीलंका विजयी

कप्तान दिमुथ करुणारत्नेको शतकप्रेरित श्रीलंकाले आइतबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट ६ विकेटले जित्दै विश्व टेस्ट च्याम्पियनसिपमा अंक खाता खोलेको छ।

स्टोक्सलाई न्युजिल्यान्डमा पुरस्कार

बेन स्टोकको परिवार न्युजिल्यान्डको क्राइस्ट चर्चमा बस्ने गरे पनि उनी भने इङ्ल्यान्डमै बस्ने गर्छन्।

पेन्गुइन पक्राउ !

न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार पसेका कारण प्रहरीले पक्राउ गरेको हो ।

सुपर ओभर चाहेका थिएनन् स्टोक्सले

न्युजिल्यान्डविरुद्ध सुपर ओभरमा सनसनीपूर्ण जित निकाल्दै पहिलो पटक एकदिवसीय क्रिकेट विश्वकपको उपाधि चुमेको इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आगामी दिनमा सुपर ओभर नचाहेको बताएका छन्।

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

इङ्ल्यान्ड सेमिफाइलमा

न्युजिल्यान्डलाई १ सय १९ रनले हराउँदै आयोजक इङ्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोलीलाई हराएसँगै इङ्ल्यान्ड अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । यस अघि अस्ट्रेलिया र भारतले सेमिफाइलनमा स्थान सुरक्षित गरिसकेका छन् । योसँगै अन्तिम चारमा स्थान बनाउनका लागि दुई टोली पाकिस्तान र न्युजिल्यान्ड होड रोमाञ्चक मोडमा पुगेको छ । पाकिस्तानको अन्तिम खेल बंगलादेशसँग बाँकी छ।

पछाडि धकेलियो न्युजिल्यान्डको सम्भावना

८ खेलबाट ११ अंक बनाएको न्युजिल्यान्डलाई अन्तिम चारको यात्रा गर्न अन्तिम खेलमा जित वा बराबरी आवश्यक छ।

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

विकेटसँगै फर्गुसनको किफायती बलिङ

न्युजिल्यान्ड जारी विश्वकप क्रिकेटमा अपराजित दुई टोलीमध्ये एक हो। विश्वकपका चार खेलबाट तीन जित निकालेको न्युजिल्यान्डले वर्षाका कारण भारतविरुद्धको खेलमा भने अंक बाँडेको थियो।

न्युजिल्यान्डको अपराजित यात्रा कायम राख्ने लक्ष्य

जारी विश्वकपका दुई अपराजित टोलीमध्येको एक न्युजिल्यान्ड बुधबार दक्षिण अफ्रिकाको सामना गरी सोही यात्राको निरन्तरतालाई कायम राख्दै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्