५ आश्विन २०८१ शनिबार
image/svg+xml

लकडाउनले माछा व्यवसायी पीडामा

कोभिड–१९का कारण  लकडाउनले सर्लाहीमा करोडौं मूल्य बराबरका माछा पोखरीमै थन्किँदा किसान मारमा परेका छन् ।

दशगजा क्षेत्रको खेतमा काम गर्न गएका किसानमाथि एसएसबीद्वारा कुटपिट

भारतीय सीमा सुरक्षाबल एसएसवीले दशगजा क्षेत्रमा रहेको खेतमा काम गर्न गएका बलिरामपुरका किसानलाई कुटपिट गरे पछि नेपाली र भारतीय पक्षबीच झडप भएको छ।

यसरी फेर्न सक्छ कृषिले काँचुली

खेती छाड्ने किसान त हुन् तर उनीहरू जमिनका मालिक भने होइनन् । खेती बाँझो त जमिनको मालिकले राखेका हुन्, किसानले होइन ।

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ।

कृषिमन्त्रीको पत्र:  किसानको प्रतिक्रिया

हामीसँग सूचना अभाव छ जुन कुरा तपाईँले खोज्नुभएको छ । दिगो कार्यशैली छैन जुन कुरा गर्न चाहनुभएको छ । यो नै सिर्जनात्मक योजना निर्माण, त्यसको कार्यान्वयन, अनुगमन र विस्तारको बाधक बनेको छ ।

किसानलाई कहर

कोरोना भाइरसका कारण मुलुकको हरेक क्षेत्र प्रभावित छन् । त्यसमा पनि गरिब र निमुखा किसानलाई सबैभन्दा बढी असर परेको छ । मुलुकभरको बन्दाबन्दीले अहिले तरकारी, फलफूल, दूध÷दही, मासु जस्ता वस्तुको बिक्री स्वात्तै घटेको छ ।

कृषि एम्बुलेन्स सञ्चालनपछि किसान हर्षित

फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन्।

‘लकडाउन’ले साना किसान मारमा

‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा खोटाङका किसान मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा जिल्लाका सबै किसान मारमा परेका हुन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आयआर्जन गरिरहेका साना किसान ‘लकडाउन’को सबैभन्दा बढि मारमा परेका छन् ।

बारीमै कुहियो तरकारी, कामदारलाई तलब खुवाउन ऋण खोज्दै किसान

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि अत्यावश्यक वस्तु एवं कृषि उत्पादनको ढुवानी सहज बनाउने बताउदै आएको छ । तर किसानहरु भने आफ्नो उत्पादन बिक्री नभएर समस्यामा परेका छन् । एकातिर तरकारी आपूर्ति कम हुँदा उपभोक्ता महँगोमा खान बाध्य छन् भने अर्कोतर्फ ढुवानी नहुँदा किसानहरुले लाखौंको नोक्सानी ब्यहोर्नुपरेको छ ।

बिक्री भएन किसानको तरकारी

धादिङको दक्षिणी क्षेत्र तरकारी क्षेत्रका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँको कालीमाटी, चितवन, पोखरा, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ।

लकडाउनमा खेतीपाती गर्न व्यस्त किसान

कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।

डिडिसीको दूध कर्णालीमा रोक

दुग्ध विकास संस्थान (डिडिसी)को दूध कर्णाली प्रदेश प्रवेशमा रोक लगाइएपछि बाँके र बर्दियाका किसान प्रभावित हुन पुगेका छन् ।

प्रदेश २ का किसानलाई राहत : चार महिनाको ब्याजमा अनुदान

प्रदेश २ सरकारले किसानलाई चार महिनाको ब्याजमा अनुदान दिने भएको छ । कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले कृषि क्षेत्रमा नराम्रो असर पारेको भन्दै सरकारले कृषकलाई अनुदान दिन लागेको हो ।

बारीमै सड्यो लाखौंको तरकारी

लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन।

दैनिक ५० टन काँक्रो मिल्काउँछन किसान

घरको पिँडीमा, करेसाको छेउमा, बारीमा, बाटोमा चारैतिर देख्दै लोभलाग्दो कांक्रो मिल्किएको छ। बारीमा छपक्कै फलेको आँखाले देख्न सकिन्छ। सडक छेउमा त्यस्तै मिल्किएको। केही ठाउँमा त गाईवस्तुलाई  खुवाईएको थियो। गत वर्ष यो सिजनमा बजारमा काँक्रो लगेर बिक्री गर्दा फुर्सद नपाउने किसान अहिले गहभरी आँसु बनाएर लटरम्म फलेको काँक्रो टिप्दै मिल्काउँदै छन्। किसानले कांक्रो बेचेर खनखन्ती पैसा गन्ने सिजनमा लकडाउनले काँक्रो बिक्री गर्न पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्