९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’

जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै पूर्व अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’

तालबाराही मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।

अनियमितता गरेकाे भन्दै इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षे जेल सजायको फैसला

इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ।

क्षेत्रीय सभापतिले किर्ते गरेको वडा सभापतिहरूको आरोप

स्थानीय निर्वाचनमा सुवर्ण गाउँपालिकाको अध्यक्षमा राजपा पार्टीबाट चुनाव लडेर कांग्रेसका उम्मेदवरलाई हराएका रूपनारायण यादवको परिवारका ३५ जनालाई नयाँ सदस्यता दिइएको पत्रकार सम्मेलनमा जनाइएको छ।

'वडा सभापतिहरुलाई सदस्यता फारमै नदिइ क्षेत्रीय सभापतिले सदस्यता थपे'

नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नविकरण गर्न फारम नदिएको आरोप क्षेत्रीय उपसभापति र वडा सभापतिहरुले लगाएका छन्।

प्रशासनको गेटमै रोकियो पालिका प्रमुखलाई

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेललाई सिमराका स्थानीयले जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट बाहिर निस्कने क्रममा शुक्रबार गेटमै रोकेका छन् । आवश्यक परेको बेला बेलाउँदा भेट्न नआएको र जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि आएपछि आक्रोशित बनेका स्थानीयले नगरप्रमुख स्वार गाँडीलाई गेटमै रोकेर विरोध गरेका हुन् ।

धुम्बाराहीमा एमालेको मुख्यालय

(एमाले) को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ। एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो। धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मंगलबार फेरिने भएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए।

टी–ट्वान्टी क्रिकेट: बालुवाटार र ग्रेट हिमालय विजयी

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको हो। मैदान ओसिलो भएका कारण ढिला सुरु भएपछि खेल १० ओभरमा घटाइएको थियो।

खुल्यो तालबाराही (फोटो फिचर)

मन्दिर नखुल्दा पोखरा आएका सिमित आन्तरिक पाहुना पनि घुम्नै नपाई फर्किने गरेको पर्यटन व्यवसायीले गुनासो गरिरहेका थिए ।

बारामा सलहकाे बिगबिगी

मानिसले विहान बेलुका बाच्नको खाने अन्न बालीलाई छिन भरमै सखाप पार्ने सलह किरा जिल्लाको बिभिन्न स्थानहरूमा देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना, निजगढमा सलह किरा देखा परे पछि किसानहरू चिन्तित बनेको बताइएको छ।

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याएका छन्।

४० लाख लगानी डुब्ने अवस्थामा

भारत र नेपालका खाद्यसम्बन्धी निकायले औषधी नभएर अहारपूरक खाद्य पदार्थ रहेको प्रमाणित गर्दा पनि औषधी विभागको मनोमानीले आफ्नो लाखौं रुपैयाँ डुब्ने अवस्था आएको क्याले बताए।

सिम्रौनगढका नाकाबाट तस्करी मौलाउँदै

नाका नजिकै रहेका पर्सा टोलका स्थानीयको सहयोगमा तस्कर समूहले थोरैै संख्यामा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गर्दा सुरक्षाकर्मी घाइतेसमेत भएका थिए।

१६ स्थानीय निकायमध्ये १३ भाडामा

स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्