१७ असार २०८१ सोमबार
image/svg+xml

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

दीपेन्द्र टिममा फर्किए, देव खनाललाई मौका

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज नेपालले दोस्रो खेल बलियो नेदरल्यान्डसँग खेल्दै छ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

नेपाललाई दोस्रो सफलता, ललितले लिए दुवै विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिताको दोस्रो इनिङमा नेपाललाई दोस्रो सफलता हात परेको छ।

नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ, १३२ रनमा अलआउट

नामिबियाका कप्तान जेरहार्ड एरासमसले बिहान टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। उनको निर्णय पहिलो बलबाटै सहि साबित हुनपुग्यो।

भिमको संघर्ष अन्त्य, नेपाललाई सातौं झट्का

सामून्नेबाट धमाधम नगन्य योगदानसहित विकेट गुमिरहेका थियो। अर्को ‘इन्ड’बाट भिम सार्कीको संघर्ष भने जारी थियो।

जितबाट विश्वकप लिग–२ सुरु गर्ने योजना

दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ सुखद बनाउने लक्ष्यसहित नेपाल घरेलु मैदानमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखला जितबाट सुरुआत गर्ने योजनामा छ।

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने

आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्