२१ आश्विन २०८१ सोमबार
image/svg+xml

तमू ल्होछार : फाँसो फाल्ने, स्यो कैँ खान

किंवदन्तीअनुसार गुरुङ जाति नौ महागुरु (पुरुष) र सात माङी (महिला अर्थात् आमा)का सन्तान हुन्। त्यसैले ल्होछारमा फाँसो फाल्ने काम सम्पन्न भएपछि तमू खेगीहरूले पुरुषलाई नौ र महिलालाई सातवटा गाँठो (सरा) भएको रखे डोरी (रिपा) लगाइदिन्छन्। रिपा बनाउन काँचो धागो प्रयोग गरिन्छ।

योमरिको समाजशास्त्र

नयाँ चामलको पिठोबाट गणेश, नाङ्लो र कुचो समाएकी लक्ष्मी, मानापाथी समाएका कुबेरका साथै कछुवा, धनका संरक्षक ख्याक जस्ता देवदेवी र गण बनाई धानको भकारी पुजिन्छ। यसरी पुज्दा मुख्य देवताका रूपमा ठुल्ठूला दुइटा योमरि बनाइन्छ। ठूला योमरिलाई तान्त्रिक रूपमा मायो र बायो भनिन्छ। जुन प्रकृति र पुरुष वा महिला र पुरुषको प्रतिनिधित्वको रूपमा रहेको छ।

नेवारी संस्कृतिमा तान्त्रिक भाइटीका

नेवारी संस्कृतिमा विभिन्न चाडपर्व र जात्रा तान्त्रिक विधि–विधान अनुसार मनाइँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौँसम्म रात–दिन नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ ।

भाषा, जीवन संस्कार, संस्कृति, सम्पदा

संस्कृत भाषालाई देववाणी मानिन्छ । आर्यावर्तमा देवादिदेव महादेवका शंखध्वनि ओमकार नाद ब्रह्मबाट निसृत भएको छ । मेरो पुस्तासम्मले स्कुली पठनपाठनसम्म यसोतसो गर्दै अलिअलि अध्ययन ग-यौँ संस्कृत ।

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।

पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ: पर्यटन सचिव कोइराला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताएका छन्।

थप तीन देशसँग हवाई सम्झौता गरिने

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

संकटमा कृषि–संस्कृति

रोजगारीका लागि बिदेसिएका युवा विदेशमा सिकेको कृषिसम्बन्धी ज्ञान र अनुभवलाई उपयोग गर्दै स्वदेशमै कृषिकर्म गर्न चाहिरहेका छन् । तर, जमिन र आवश्यक आर्थिक तथा प्राविधिक सहयोगको अभावमा उनीहरूको इच्छा र योजना पूरा हुन सकिरहेको छैन ।

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

यसरी पनि हुन्छ परिवर्तन

राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन।

बेनीको बजारमा नागानगिनी नाच्दा...

बेनीको नेवार समुदायमा प्रचलित एउटा मौलिक संस्कृति हो–नागानगिनी नाच। वर्षका दुई दिन जनैपूर्णिमा र गाईजात्रामा नागानगिनी नाच देखाइन्छ। विशेषतः पितृको सम्झना र सम्मानस्वरूप बाजाको धुनसँगै नाचगान गरिन्छ।

यसरी बन्छ जनै

‘ससाना नियमलाई उन्दै जाँदा पूर्ण जनै तयार हुन्छ,’ भवदिपले भने, ‘तब मात्र यसले जनैपूर्णिमामा लगाउनुको सांस्कृतिक महत्व राख्छ।’

‘इलाम दरबार’मा सजाइँदै संस्कृति

सदरमुकामस्थित ऐतिहासिक र पुरातात्विक महत्वको ‘इलाम दरबार’लाई संग्रहालयका रूपमा विकास गरिँदैछ । सय वर्षभन्दा पुरानो यो भवनबाट जिल्ला प्रशासन कार्यालय सरेपछि यहाँ अरनिको सांस्कृतिक संग्रहालय स्थापना गर्न लागिएको हो ।

संस्कृतिभन्दा देश–जनता प्यारो

‘अब जात्रा देखाउने र हेर्ने सबै मिलेर कोरोनालाई हराउनु पर्छ। समुदाय सकुशल रहे जात्रा फेरिफेरि  मनाउनेछौं।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्