२१ आश्विन २०८१ सोमबार
image/svg+xml

परम्परा टुटेको इन्द्रजात्रा

‘देवता र राक्षसरूपी शृंगारमा राजाको अघि नाच्दा आङै सिरिङ्ग हुन्थ्यो, राजाको सामुन्ने उभिएर नाच देखाउनु भनेको चानचुने पनि थिएन,’ इन्द्रजात्राका कलाकार राजेन्द्र श्रेष्ठले करिब ३० वर्ष अघिको इन्द्रजात्राको सम्झना गरे, ‘अहिले जात्रा झुर बन्दै गयो, समाजले यसलाई महत्व दिनै छाड्यो।’

महिला, धर्म र संस्कृति

मानव सभ्यताको विकासको क्रममा मानव चेतना र श्रमले सृजना र निर्माण गरेका जे जति पनि कुरा छन् ती सबै संस्कृति हुन् । धर्म संस्कृतिको एउटा हिस्सा हो । सभ्यताको विकास क्रमसँगै मानवले निर्माण र विकास गरेका संस्थाहरूमध्ये धर्म पनि एउटा संस्था हो।

जनउद्धारका लागि निकालिन्छ ‘बौमत’

काठमाडौं झोछेँस्थित न्हूसाः मानन्धर सनागू खलःका सुरेश मानन्धर (सानुदाई) ताहाचलस्थित आफ्नो आँगनमा आइतबार बिहानैदेखि नर्कट ल्याई ताछ्दै थिए । उनको यो चटारो इन्द्रजात्राको दिन बेलुकी परम्परागत रूपमा जनउद्धारमा जानका लागि थियो।

नेपालमा बंगलादेशी नजर

मैले सन् २००० मा पहिलोचोटी नेपाल भ्रमण गरेको हुँ । त्यो बेला म स्थलमार्ग हुँदै नेपाल आएको थिएँ। बंगलादेश–भारतको सिमावर्ती च्याङ्ग्राबन्दर प्रवेश गरेर रानीगन्ज हुँदै नेपालको काँकडभिट्टा प्रवेश गरेको थिएँ । त्यहाँबाट रात्रि बसमा काठमाडौं पुगेको सम्झना ताजै छ ।

संस्कृति जोगाउन लाखे नाच प्रतिष्पर्धा

नारायणगढ बजार यतिबेला लाखेमय बनेको छ । बजार लाखेमय बन्ने कारण हो, छैठौं राष्ट्रिय लाखे नाच प्रतियोगिता ।

भजनमा मन भुलाउँदै पाकाहरू

श्री गुरु गणेशाया भजन जियाय प्रभु गुरु गणेशाया भजन जियाय च्वापु अ न शररिया वाहन तिछुँगसे पालीलडु दिल जपमाला, ज्वना दिल ल्हा अ ती अ

कलमविरुद्ध हत्कडी

मुलुकमा सबैभन्दा ठूलो अपराध के हो ? यसको जबाफ सहजै आउनेछ– लेख्नु । मुलुकमा दण्डहीनता आमसंस्कृति बन्दै गएको छ । कुनै ठाउँमा अनियमितता छन् भनेर देखाउने काम प्रेसको हो । जब प्रेसले देखाउँछ, तब आक्रमण प्रेसमाथि नै हुन्छ।

संस्कृति जोगाउन तीज

हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

मनमा झंकृत झोराहाट

एउटा बिम्ब नै बनिसकेको छ झोराहाट गाउँ, उर्वर सांस्कृतिक चेतना छ त्यहाँ । गाउँमै नाटकघर स्थापना गरिएको छ । नाटक र साहित्यका अन्य विधामा समेत निरन्तर जीवन्त गतिविधि गर्दै आएको छ त्यहाँको ‘झोराहाट नाट्य केन्द्र’ले ।

संस्कृतिमा खोजीमा रमाउने यात्री

घरका भित्ताभरि इतिहास, संस्कृति र नेवारी परम्परा झल्काउने सुन्दर चित्र झुन्डिएका छन् । एउटा कोठा किताबैकिताबले भरिएको छ । कोठाको एकछेउमा संस्कृति, इतिहास र भूगोलबारे लेखिएका पुस्तकको चाङ छ, अर्कोतिर नेपाली शब्दकोश, धर्म, गीता र सम्मानपत्र । त्यहीँ कोठाको कुनामा एउटा पलङ पनि छ ।

खोलाले आफ्नो बाटो खोजेको हो

अहिले काठमाडौं उपत्यकाका ठाउँठाउँमा भेलबाढी आएको छ। घरघरमा खोला (भेलबाढी) पसेको छ। हामीले अहिलेसम्मकै ठूलो वर्षा भयो, खोलाले अहिलेसम्म नगरेको विनाश ग-यो भनिरहेका छौैं तर आफूले गरेको विगतको भूललाई हेक्का राखेका छैनौं।

दाङ–काठमाडौं नेवार समाज गठन

नेवारी संस्कृति संरक्षणका लागि ‘दाङ–काठमाडौं नेवार समाज’ गठन भएको छ। दाङबाट राजधानी काठमाडौंमा आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेवार समुदायका सदस्यले शनिबार भेषराज श्रेष्ठको नेतृत्वमा समाज गठन गरेका हुन्। समाजको ९ सदस्यीय कार्यसमिति बनेको छ। कार्यसमितिको अवधि दुई वर्षको हुनेछ।

आदिवासी जनजाति संस्कृति झल्काउने ‘शिरफूल’

फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको व्यानरमा कमल एक्चै मगरले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फस्टलुक राजधानीमा बुधबार सार्वजनिक गरिएको हो।

तामाङ गाउँमा आफ्नै ‘संसद्’

ठूलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ । सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको यो गाउँका बासिन्दाको भाषा–संस्कृति तथा समग्र जीवनशैली समान छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्