२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जोगाउने नाममा कला संस्कृतिको मौलिकता मेटायौं’

हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुर्याउँछ । नेपाल घुम्न आउने विदेशीले गएगुज्रेको सहर भन्छन् ।

संस्कृतिबिनाको अस्तित्व अर्थहीन

पखवाजको धुन, रंगकर्मको गहनता वा चल्मलाइरहेको पेन्टिङ ब्रसको सौन्दर्य नै किन नहोस्, कलाका सबै स्वरूपहरूले सोच्न पे्ररित गर्छन्, कर्ममा उत्साह थपिदिन्छन्, विचारधाराको तारतम्य मिलाइदिन्छन् र, आत्मालाई आनन्दित तुल्याउँछन् । जाति, वर्ग, धर्म, राष्ट्रियता र लिंगको माझमा बसेर कलाले यी सबैको सीमालाई पार गरिदिन्छ।

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै बुधबारदेखि अभियान शुरु गरेको छ। सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे।

‘बुद्धले बुद्धत्व बाँडे झैं पठन संस्कृति फैलाउनु पर्छ’

नेपाली साहित्यमा पछिल्लो समयमा अनुवाद साहित्यको क्रेज बढ्दो छ । विदेशी भाषाका पुस्तकलाई नेपालीमा अनुवाद गरेर प्रकाशन गरिएका पुस्तकहरु नेपालमा भइरहने पुस्तक मेलामा मेलाको आकर्षण पनि बनिरहेका छन् ।

‘कोरियाली संस्कृति सप्ताह’ शनिबारदेखि

नेपालस्थित कोरियाली दूतावासले कोरियाको संस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले शनिबारदेखि ‘कोरियाली संस्कृति सप्ताह’ आयोजना गर्ने भएको छ ।

लोकवार्ता सम्मेलनमा संस्कृतिको चर्चा

फिनल्यान्डकी पिर्को मोइसालाले नेपालको पश्चिम लमजुङस्थित आमा समूहका महिलाले गाउँने मौलिक नेपाली लोकगीतको खोजी गरिन्।

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शनिबारदेखि शुरु भएको छ ।

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्। पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको शुरुवात गरेका हुन्।

शेर्पा संस्कृति जोगाउन गीत संगीत

विदेशका अधिकांश कार्यक्रममा पुग्दा पेम्बाछोटी शेर्पालाई जोकोहीले पनि ‘तपाईंले कति पटक हिमाल चढ्नुभयो ?’ भनेर सोधिरहन्छन्।

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ।

दीपकको ‘मनमगन’मा संस्कृति

गायक दीपक बज्राचार्य नयाँ गीत ‘मनमगन’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन्। नयाँवर्षको मौका पारेर राजधानीमा शनिबार आयोजित कन्सर्टमा उनले गीत सार्वजनिक गरेका हुन्।

पठन संस्कृतिका पाठक र पुस्तक

निशान परियार विद्यार्थी हुन् । एकाधवर्ष अघिसम्म उनी आफ््नै शैक्षिक पाठ्यक्रमका पुस्तक मात्र पढ्थे अचेल पाठ्यक्रम बाहेकका पुस्तक पनि पढ्छन्। ‘अचेल म बाहिरका पुस्तक पनि पढ्छु,’ उनले अनुभव साटे, ‘यसरी पढ्दा अध्ययनकै विषयलाई पनि बृहत् बन्ने रहेछ।’

काठमाडौंमा चिनियाँ संस्कृति

चीनको कल्चर सेन्टरले नेपालको राजधानी काठमाडौंमा नान्जिङ कल्चर दिवस मनाएको छ । चीनको प्रागऐतिहासिक महत्व बोकेको नान्जिङ सहरको कला संस्कृति सम्झँदै नेपालमा दिवस मनाइएको हो।

नेपाली संस्कृतिको सन्देश के?

अमेरिका एउटा समिश्रित देश मानिन्छ जहाँ संसारभरका मानिस बसोबास गर्दै आएका छन्। त्यसकारण यसलाई अंग्रेजीमा मेल्टिङ पट याने पग्लिरहने भाँडाका रूपमा चित्रण गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्