१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रहरीमा ३० वर्षे सेवा अवधि किन हट्नुपर्छ?

विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवकास पाउँछन् ।

साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग २–१ गोलले पराजित

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलमा नेपाल २–१ गोलले पराजित भएको हो।

साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

बंगलादेशको ढाकामा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग खेलिरहेको छ।  ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा अपराह्न सुरु भएको खेलको पहिलो हाफमा नेपाल ०–१ गोलले पछि परेको छ।

पूर्वमन्त्री ढकालद्वारा भारतीय सांसदहरुसँग अन्तरक्रिया

भारतको दुइ दिने भ्रमणमा रहेका पूर्व मन्त्री एवं इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया-प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले त्यहाँका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसँग अन्तरक्रिया गरेका छन्।

नेपाल हङकङसँग ३ विकेटले पराजित, एसिया कपमा छनोट हुने सम्भावना समाप्त

नेपाल एसिया कप क्रिकेट खेल्नबाट बञ्चीत भएको छ। मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।

झा ल्याउने दोस्रो प्रयास पनि बिफल

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको विशेष दबाबमा दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाउने दोस्रो प्रयास मन्त्रिपरिषद्मा चर्को विरोधपछि असफल भएको छ।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

एसिया कप छनोटः नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

नुबिया स्मार्टफोन सार्वजनिक

आइटिपी नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुबिया स्मार्टफोन सार्वजनिक गरेका छन् । नुबियाको एमटू लाइट, एन टू, जेट १७ मिनिसको सार्वजनिकसँगै बिक्री सुरु गरेको छ।

हङकङविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५९ रनमा ७ विकेट गुमायो

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग भिडिरहेको नेपाली टोलीले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

नेपाललाई पक्राउ गर्नुको कारण माग

सर्वोच्च अदालतले ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाललाई पक्राउ गर्नुको कारण सोध्दै बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

चिकित्सक–सरकार वार्ता : अपराध संहिता संशोधनमा लैजाने सहमति

मुलुकी अपराध संहिता संशोधनका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । चिकित्सकहरुको विरोधपछि सोमबार स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघ तथा अन्य सरोकारवाला निकायबीच भएको छलफलमा कानुन संशोधनका लागि प्रक्रिया सुरु गर्ने सहमति भएको हो।

साफ च्याम्पियन्ससिपः नेपाल पाकिस्तानको सामना गर्दै, महर्जनको लक्ष्य उपाधि

बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए।

एसिया कप छनोटः नेपाल हङकङसँग भिड्दै, सबैको सम्भावना उत्तिकै

एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झीनो आशासहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ।

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार राशि

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले अझै पाउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्