२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई सय सत्तरी ग्राहक कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका दुई सय ७० ग्राहकलाई कालोसूचीमा राखेको छ।

सनराइज बैंकद्वारा क्याम्पसलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटरप्युरिफायर प्रदान गरेको छ।

काभा महिला भलिबल च्यालेन्ज कपः नेपालको मुख्य लक्ष्य उपाधि

सोमबारबाट आयोजना हुने काभा महिला भबिल च्यालेन्ज कपमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको आरम्भ गर्दै छ।

प्रतिवेदन तयार गर्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।

तातोपानी नाकाबाट १४ हजार ६ सय टन रासायनिक मल नेपाल भित्रियो

नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

रास्वपा अमेरिकाबाट संचालित पार्टी हाे: मोहन विक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले अमेरिकाले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आईपुगेको बताएका छन्।

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।नेपाली जनतालाई नागरिकता त्याग्न गर्न लगाएर मोटो रकम असुली देशको इज्जत माटोमा मिलाउने काम भएको भन्दै उनले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका हुन्।

प्रकाश दाहाल स्मृति बक्सिङ असारमा

प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ।अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० गतेसम्म काठमाडौंको बुढानीलकण्ठमा तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ: मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन्।

एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्