ओलीको चुनावी अभियानमा सहभागी हुन उपमहासचिव भट्टराई झापा जाँदै
पार्टी अध्यक्ष ओलीले फोन गरी आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा समेत सहभागी भइदिन भट्टराईलाई आग्रह गरेका थिए।
पार्टी अध्यक्ष ओलीले फोन गरी आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा समेत सहभागी भइदिन भट्टराईलाई आग्रह गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।
"अनि आमालाई कस्तो छ अचेल? अहिले त सञ्चै देखिनुभाको छ।" रञ्जितले आँगनीमा बसेकी आमातिर हेर्दै भन्यो।
इरान र अमेरिकाबिच आणविक हतियारका विषयमा वार्ता भइरहेका बेला यो आक्रमण भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने धम्की दिएका थिए। अमेरिकी सेनाले इरानलाई चारैतिरबाट घेरिसकेको छ। यसअघि शुक्रबार नै अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छाड्न आग्रह गरेको थियो।
५१ वर्षीय दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ थलपति विजय अहिले व्यक्तिगत तथा व्यावसायिक विवादमा परेका छन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको क्रममा जिल्लामा मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
अमेरिकी अधिकारी र सैन्य अपरेशनसँग परिचित एक व्यक्तिका अनुसार यस आक्रमणमा अमेरिका पनि सहभागी छ। यद्यपि, संवेदनशील सैन्य अभियान भएकाले यसमा अमेरिकाको संलग्नताको पूर्ण सीमा स्पष्ट पारिएको छैन।
अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाँके–२ मा चुनावी परिणामबारे नागरिक स्तरबाट अनेक अड्कलबाजी हुन थालेको छ।
‘एकदम क्लोज रेन्जमा मात्र निशानामा हान्ने रहेछ, अलि पर भएपछि घुँडामा हान्दा टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार रहेछ प्रहरीसँग,’ उनले भनेका छन्। अबका दिनमा प्रहरीलाई हतियार नबोक्ने बनाउने कि जहाँ ताक्यो त्यहीँ लाग्ने राम्रो रेन्जको हतियार दिने भन्नेमा स्पष्ट हुनुपर्ने उनको तर्क छ।
जेनजी विद्रोहपछि सल्बलाएका शक्तिहरूले देशको अस्मितामाथि नै खतरा उत्पन्न गर्ने भएकाले संविधान र देशको रक्षा गर्न प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हलाई मत माग्ने सहमति पत्रमा उल्लेख छ।
पार्टीको तर्फबाट विदेशमा रहेका नेपालीलाई सन्देश दिर्दै उनले परिवर्तन घोषणा मात्रले सम्भव नहुने बताउँदै त्यसको सुरुवात कांग्रेसबाट भइसकेको दाबी गरेका छन्।
मानव समाज जति अशान्त भए पनि प्रकृति आफ्नो चक्रबाट कहिल्यै विचलित हुँदैन।
नेपाली कांग्रेसका सभापति गगन थापा आज बाराको कोल्हवी, प्रसौनी र पर्साको वीरगन्जमा आउने भएका छन्।