महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवक्ता (भिडियाे)
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे।