५ आश्विन २०८१ शनिबार
image/svg+xml

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन्।

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैनः प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन्।

आज पनि घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह

सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका निमित्त कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

कृषि विकास निम्ति मूल्य अभिवृद्धि कर

हाल कृषि उपजमा मूल्य अभिवृद्धि कर छूट दिइएकोले कृषि उपजको उत्पादन तथा पैठारी दुवैमा मूल्य अभिवृद्धि कर लाग्दैन।

सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुवै भाषामा

पाठ्यक्रम तथा मूल्यांकन परिषदले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाइने निर्णय गरेको छ।

विद्युत् विकासका लागि मूल्य अभिवृद्धि कर

पर्याप्त विद्युत् उत्पादन गर्न सके भारतका उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल र बिहार जस्ता नेपालसँग सीमा जोडिएका राज्यलागयत भारत तथा बंगलादेशको विद्युत्को केही माग पूर्ति गर्न सकिनेछ र त्यसबाट ठूलो मात्रामा विदेशी मुद्रा आर्जन हुनेछ।

घट्यो इन्धनको मूल्य

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय हो।

‘दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा छन्’

दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्