२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेका वन हेरालु भन्छन्,‘वन्यजन्तु बढ्दा डर लाग्दैन,खुसी लागेको छ’

थारूको भनाइ अनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वनलाई जोगाउन थालेपछि वन हराभरा हुन थालेको र वन्यजन्तु पनि बढेको उनको भनाइ छ।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

सामुदायिक वनमा ठूलो परिमाणको अवैध काठ कटान

कटारी नगरपालिका ३ च्याङास्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट ठूलो परिमाणको अवैध काठ कटान भएको स्थानीयले बताएका छन्। झण्डै २ सातायता समूहको जंगलक्षेत्रमा जताततै ४८ वटा रुख ढालेर गोलीया बनाई अज्ञातस्थलतर्फ लाने गरेको पाइएको छ।

सामुदायिक वन अतिक्रमण गर्दै जग्गा बेच्दै

पर्साको सखुवा प्रसौनी १ सखुनीय र सितपुरमा रहेको वनको सयौँ बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ।

जंगल जोगाउन डढेलोकै पीर

सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।

खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह

खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ।

एक्यापक्षेत्रको वन समुदायलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले वन पैदावारको सहजरुपमा उपयोग गर्ने खालको नीतिनिर्माण गर्नुका साथै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) खारेज गरी स्थानीय वासिन्दालाई हस्तान्तरण गर्न सरकारसँग माग गरेको छ। महासंघको बैठकले स्थानीयबासिन्दालाई हस्तान्तरण गर्दै त्यसको अनुगमन र नियमन सरकारी निकायले गर्नुपर्ने आवाज उठाएका छन्।

उदयपुरका सामुदायिक वनको डढेलो हल्का वर्षाले मत्थर

कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी।

बेलका जंगलमा भेटिएको मृत हात्ती मर्यो कि मारियो?

कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रनजिकै मृत भेटिएको सो हात्ती आरक्षणकै हो या जंगली डुलुवा भन्ने पनि यकिन हुन सकेको छैन।

ताप्लेजुङमा वृक्षरोपणसंगै फोहोरमैला व्यवस्थापन भाँडा वितरण

‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने नारासहित ताप्लेजुङ सदरमुकाम फुङलिङमा विश्व वातावरण दिवस मनाइएको छ।

स्थानीय तहमा वन मोडल

जहाँजहाँ महिलाको नेतृत्व भएको सामुदायिक वन छ, ती क्षेत्रमा सुशासनको नमुना नै भन्न सकिने रूपको मोडल विकास भएको छ। ती सामुदायिक वन आर्थिक हिसाबले निकै व्यवस्थित रूपमा सञ्चालन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्