इजरायलमा मारिएका ४ नेपालीको शव आज ल्याइँदै
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको हो।
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको जानकारी दिएको हो।
आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हमास–इजरायल जारी युद्धको क्रममा रफाहमा ७१ जना मारिएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले इसराइले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।
इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ।
इजरायलमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन केही समय लाग्ने भएको छ।
जेरुसेलमको ‘अल अक्स्वा’ मस्जिदमा गरिएको इजरायली आक्रमणको बदला लिने हिसाबले यो कारबाहीलाई ‘अल अक्स्वा फ्लोड’ नाम दिइएको हो ।
जेरुसेलममा कसको सत्ता हुनेछ भन्ने विषयले आगामी बाटो कस्तो हुनेछ भन्ने कुरा निर्क्याेल हुनेछ।
इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ।
इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ।
इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।
सुरक्षाको कारण देखाउँदै युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले इजरायलमा तय सम्पूर्ण खेल रद्द गरेको छ
अमेरिकाले युद्धमा रहेको इजरायललाई सहयोगस्वरुप विमान पठाउने भएको छ।
‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’
इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।